Category: अर्थ

तनहुँ महोत्सवमा साढे तीन करोडको कारोवार

दमौली, ३ माघ । छैटौँ तनहुँ महोत्सवको तीन लाख ८९ हजार दर्शकले अवलोकन गरेका छन् । महोत्सवमा रु तीन् करोड ५५ लाखको आर्थिक कारोबार भएको आयोजकले जनाएको छ । महोत्सवको …

दमकको बजेट ३५ करोड

दमक, दमक नगरपालिकाले आगामी आव २०७४/ ७५ का लागि शुक्रबारको २३ औँ नगरपरिषद्बाट रु ३५ करोडभन्दा बढी बजेट पारित गरेको छ । नगरपालिकाका कार्यकारी अधिकृत युवराज दाहालले नगर क्षेत्रका सम्पूर्ण …

धनकुटा नगरपालिकाको बजेट १७ करोड भन्दा बढी

धनकुटा, २९ पुस । धनकुटा नगरपालिकाले २५ औ नगर परिषदबाट आगामी आर्थिक बर्ष ०७४÷०७५ का लागि १७ करोड ९१ लाख १८ हजार सार्वजनिक गरेको छ । नगरपालिकाले शुक्रबार परिषद सम्पन्न …

विकास बजेट खर्च गर्न सबैमा इच्छाशक्ति हुनुपर्छ : अर्थमन्त्री

पोखरा, २९ पुस । उपप्रधानमन्त्री कृष्णबहादुर महराले स्थानीयस्तरमा हुने मेला र महोत्सवले आर्थिक विकासलाई चलायमान बनाउने र स्थानीयस्तरमा उत्पादित वस्तुले बजार पाउने विश्वास व्यक्त गर्नुभएको छ । स्थानीय अमरसिंह चौरमा …

मेलम्चीको बजेट रु अठार करोडभन्दा बढी

मेलम्ची, २९ पुस । मेलम्ची नगरपालिकाको तेस्रो नगरपरिषद्ले आगामी आव २०७४÷७५ का लागि रु १८ करोड ३१ लाख २३ हजारको बजेट प्रस्तुत गरेको छ । बजेट प्रस्तुत गर्दै कार्यकारी अधिकृत …

नगरपालिकाहरुका बजेट पारित

काठमाडौँ, २८ पुस । दक्षिणकाली नगरपालिकाले आगामी आव २०७४–०७५ का लागि रू १२ करोड १२ लाखको बजेट प्रस्तुत गरेको छ । नगरपालिकाको आज बसेको तेस्रो नगरपरिषद्मा नगरपालिकाका कार्यकारी अधिकृत भुवनहरि …

सुन तस्करीबारे अर्थ समितिमा छलफल

काठमाडौँ, २६ पुस । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार छलेर ३३ किलो सुन बाहिरिएको घटनाको सम्बन्धमा व्यवस्थापिका–संसद्, अर्थ समितिले सुरक्षा निकाय र भन्सार विभागसँग छलफल गरेको छ । गत बिहीबार भन्सार …