Category: आध्यात्मीक

शुक्रबार भुलेर पनि नगर्नुहोस् यी कामहरु नत्र अशुभ हुन्छ ?

काठमाडौँ – हिन्दु धर्ममा शुक्रबारको दिन लक्ष्मी पुजाको दिन मानिन्छ । यिनलाई धनकी देवी मानिन्छ । यो दिन केही मानिस व्रत समेत बस्ने गर्दछन् जसले सबैको मनोकामना पुरा होस र …

एउटा यस्तो मन्दिर जहाँ संकट आउनुपूर्व कुण्डको पानी कालो हुन्छ

एजेन्सी – संसारमा धेरै प्रकारको चमत्कारी मन्दिरहरुको बारेमा सुन्ने गरिएको छ। यस्तै काश्मीरको गान्दरबल जिल्लाको तुलमुला गाउँमा एउटा देवीको मन्दिर रहेको छ। खीर भवानी नाम गरेको मन्दिर कश्मीरीको पन्डितहरुको आस्थाको …

स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिरमा जोखिम बढेपछि भत्काइयो

काठमाडौँ, ३ माघ । पुरातत्व विभागले स्वयम्भू महाचैत्य अगाडि रहेको प्रतापपुर मन्दिर भत्काएको छ । गत वर्षको भूकम्पका कारण सो मन्दिरको विभिन्न भाग चर्किएर ठूलो क्षति भई त्यसबाट जोखिम बढेपछि …

मकर सङ्क्रान्ति (माघी पर्व)

काठमाडौँ, १ माघ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । माघ १ गतेबाटै उत्तरायण सुरु हुने भएकाले आजैदेखि दिनभन्दा रात …

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने श्री स्वस्थानी ब्रत आजदेखि सुरु

  काठमाडौँ, २८ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी ब्रत …

हिन्दु संस्कृतिमा मकर संक्रान्ति : पृथ्वीमा शुभ दिनको आरम्भ

काठमाडौं । अबको केही दिनमा मकर संक्रान्ति अर्थात् माघे सक्रान्ति पर्व नेपाल तथा विश्वभरका विभिन्न हिन्दूधर्मालम्बीहरुले मनाउने छन् । हरेक वर्ष माघ १ गते मनाईने मकर संक्रान्तिको दिन पनि विशेषगरी …

सालीनदी मेलाको तयारी पूरा

काठमाडौँ, २६ पुस । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माधवनारायण स्वस्थानी मेला लाग्ने साँखुस्थित सालीनदीमा मेलाको तयारी पूरा भएको छ । माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिले सोमबार …