Category: कृषि

विदेश गएका पनि फर्किए: बोका–पाठी बेचेर १५ लाख आम्दानी

पथरी (मोरङ), ६ पुस । “मलेसिया गएको २५ वर्षको कान्छो छोरो अशोकलाई एक वर्ष नपुग्दै फिर्ता बोलाएँ । जेठो छोरो टेकनाथ कतारमा छ । उसलाई पनि बोलाएँ । स्वदेशमा खसी–बाख्रा …

दक्षिण एसियामै रसिलो र गुलियो सुन्तला उत्पादनका लागि प्रसिद्ध धनकुटाको सुन्तला खेतीमा समस्या(भिडियो)

दक्षिण एसियामै रसिलो र गुलियो सुन्तला उत्पादनका लागि प्रसिद्ध धनकुटाको सुन्तला खेतीमा समस्या बारे कान्तिपुर टिभी पत्रकार बिनोद घिमिरेले तयार पारेको रिपोर्ट(भिडियो) भिडियो साभार :कान्तिपुर टिभीको युट्युब च्यानलबाट

गाईभैँसीको सुत्केरी भत्ता लिनेको आकर्षण

फलेवास (पर्वत), ५ पुस । डेढ दशकदेखि व्यावसायिक रुपमा गाई पाल्दै आएका कटुवाचौपारीका रामचन्द्र लामिछानेले पहिलोपटक गाईले सुत्केरी भत्ता पाउने खबर पाउनुभयो । आवश्यक कागजात पु¥याएर जिल्ला पशुसेवा कार्यालयमा निवेदन …

तरकारी खेतीका लागि पन्ध्र युवालाई नौ लाख अनुदान रकम

कञ्चनपुर, ५ पुस । युवा जनशक्तिलाई वैदेशिक रोजगारमा जानबाट रोक्नका लागि जिल्ला कृषि विकास कार्यालयले व्यावसायिक तरकारी खेतीका लागि १५ युवालाई रु नौ लाख अनुदान रकम उपलब्ध गराउने सम्झौता गरेको …

धनकुटामा बिषादीको प्रयोग दोब्बर बढ्दै

ईश्वर थापा । धनकुटा, ४ पुस । धनकुटामा पाँच बर्ष यता बिषादीको प्रयोग करिव दोब्बरले बृद्धि भएको छ । आर्थिक बर्ष २०६८÷२०६९ मा १० हजार १ सय ८० लिटर÷केजी झोल …

दूध बिक्रीबाट मासिक अठार लाख आम्दानी

पोखरा, २९ मङ्सिर । सम्भावनाको खोजी गर्दै दृढइच्छा शक्तिका साथ निरन्तर लाग्ने हो भने गाईपालन व्यवसायसँगै फर्म अवलोकन पनि आम्दानीको राम्रो स्रोत बन्न सक्छ भन्ने नमुना गोरखाका कृषक राजेन्द्रराज पाण्डे …

च्याउ बिक्रीबाट रु चार लाख बराबरको आम्दानी

रामपुर (पाल्पा), २७ मङ्सिर । रामपुरका च्याउ व्यवसायी कृषक बलबहादुर राना एक याममा च्याउ बेचेर रु चार लाख बराबरको आम्दानी गर्नुहुन्छ । विदेशबाट फर्केर उहाँले विगत पाँच वर्ष अगाडिदेखि व्यावसायिक …