Category: कृषि

ल हेर्नुहोस २५ किलोको एउटै लौका

धनगढी, २६ मङ्सिर । तरकारीका लागि बढी प्रयोगमा आउने लौका बढीमा पाँच, आठ वा दश किलोसम्म फल्नसक्छ भनेर सबैले अनुमान लगाउन सक्छन् । तर यहाँका एक किसानको बारीमा २५ किलोको …

तरकारीले बजार पाएन

डडेल्धुरा २४ मङ्सिर । जिल्लाका दुर्गम गाउँमा उत्पादन भएको तरकारी बजारमा खपत नहुँदा कृषक चिन्तित बनेका छन् । तरकारी व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि अधिकांश कृषक खेतीबाली छोडेर व्यावसायिक रुपमा …

चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो, डेढ बर्षमा १२ गुना बढी आम्दानी

हेटौँडा, २३ मङ्सिर । मकवानपुरको विकट गाविस काँकडा—४ देवीटारका चेपाङ समुदायको आम्दानीको मुख्यस्रोत पाडो रहेको छ । भैँसीको पाडोबाट करिब डेढ–दुई वर्षमा लगानीको १२ गुना बढी आम्दानी भएकाले यस समुदायको …

माटोसँग खेल्न जान्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन

पोखरा, १९ मङ्सिर । दृढ इच्छा शक्ति र लगनशील भएर माटोसँग खेल्न सक्ने हो भने पैसा कमाउन बिदेसिनु पर्दैन भन्ने पोखरा–२३ खच्र्याङका कृषक टीकाराम भण्डारीले उदाहरण बन्नु भएको छ । …

विषादीको विकल्प खोज्नुपर्ने

ललितपुर, १८ मङ्सिर । कृषि मन्त्रालय, गैरसरकारी संस्थाका प्रतिनिधि र किसान समूहले विषादीको विकल्प खोज्नुपर्नेमा जोड दिएका छन् । बाली संरक्षण निर्देशनालयले ‘विषादी प्रयोग मुक्त सप्ताह’ का अवसरमा आज यहाँ …

सुन्तलाबाट मनग्य आम्दानी

रामपुर (पाल्पा), १७ मङ्सिर । गाउँको जग्गा छाडेर सहरतिर बसाइँ सराइ गर्ने तयारीमा रहनुभएका गल्धा गाविस– ६, बहपुरका ६० वर्षीय मानबहादुर ढेँगा मनग्य आम्दानी हुन थालेपछि गाउँमै बसेर सुन्तलाखेती गर्न …

दूध बिक्रीबाट मासिक सत्तरी हजार आम्दानी

भीमदत्तनगर, १६ मङ्सिर । छब्बीस वर्षीय हरेन्द्र बोहरा काठमाडौँको शङ्करदेव क्याम्पसबाट स्नातकोत्तर पढाइ सकेर दुई वर्षअघि घर फर्किनुभयो । अन्ठाउन्न प्रतिशतभन्दा बढी अङ्क ल्याएर स्नातकोत्तर गरेका बोहरा कृषि पेसामा व्यावसायिक …