Category: कृषि

दश लाखको लागतमा कृषि फार्म

फलेवास (पर्वत), १६ मङ्सिर । रोजगारीका निम्ति छ वर्षसम्म इजरायलमा बसेर फर्किएका राम्जादेउराली गाविस– ९ का रमेश केसीले रु १० लाखको लागतमा कृषि फार्म सञ्चालन गर्नुभएको छ । एक वर्ष …

३७ वटा मिनी टिलर वितरण

बाबियाचौर (म्याग्दी), १३ मङ्सिर । कृषि विकास कार्यालयले यस वर्ष म्याग्दीका कृषकलाई ३७ वटा खेतबारी जोत्ने आधुनिक उपकरण (मिनी टिलर) वितरण गरेको छ । यान्त्रीकीकरणमार्फत कृषि पेशालाई सहज बनाउने, लागत …

अदुवाखेतीमा किसानको आकर्षणमा कमी

पाल्पा, १२ मङ्सिर । अदुवाको मूल्य बर्सेनि ओरालो लाग्न थालेपछि यहाँका किसानको अदुवा खेतीप्रति आकर्षण घट्न थालेको छ । उचित मूल्य नपाउनु र अदुवा कुहिनुका साथै स्थानीय बजारमा खपत हुन …

रोल्पाको सुन्तलाले बजार नपाउँदा किसान मर्कामा

रोल्पा, ९ मङ्सिर । रोल्पाको सुन्तलाले उचित बजार नपाउँदा किसान मर्कामा परेका छन् । झन्डै तीनघन्टा पैदल यात्रामार्फत सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको सुन्तलाले उचित बजार नपाउँदा किसान निरास भएका हुन् …

बाख्रापालनबाटै वार्षिक चार लाख आम्दानी गर्दै भट्टराई

रामपुर (पाल्पा), ५ मङ्सिर । रामपुर नगरपालिका– १३ भुजातका विश्वराज भट्टराईले विदेशबाट फर्केर बाख्रापालन व्यवसाय गर्नुभएको छ । आठ वर्षसम्म विदेशमा काम गर्नुभएका भट्टराईले राम्रो आम्दानी गर्न नसकेका कारण स्वदेश …

भारतीय नोट प्रतिबन्धले नेपालको कृषिजन्य वस्तु निर्यातमा भारी गिरावट

काठमाडौं,३० कात्तिक  । भारत सरकारले आफ्ना ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालको कृषिजन्य वस्तु निर्यातमा भारी गिरावट आएको छ । नेपालबाट चिया, अलैँची, अदुवा लगायतका कृषि उत्पादन ठूलो परिमाणमा भारत …

मौरीपालन व्यवसायबाट लाखौको रकम भित्रिँदै

सल्यान, ६ कात्तिक । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको …