Category: खेल खबर

महिला साफ च्यापियनसिपमा नेपाल र भारत आज दिनको २:१५ बजे भिड्दै

  काठमाडौँ – चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा …

साफ च्यापियनसिप सेमिफाइनल खेलमा नेपाल र भारत भिड्दै

काठमाडौँ, १७ पुस । चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो …

काँकडभिट्टा गोल्डकपको उद्घाटन,हिमालयन शेर्पालाई झापा–११ ले हरायो

काँकडभिट्टा (झापा), १६ पुस । झापाको काँकडभिट्टामा आजदेखि सुरु भएको मेची नेत्रालय काँकडभिट्टा गोल्डकपको उद्घाटन खेलमा रमपम झापा –११ सेमिफाइनलमा प्रवेश गरेको छ । काँकडभिट्टा माविको खेल मैदानमा आयोजित खेलमा …

साफ च्याम्पियनसिपको सेमिफाइनलमै नेपालको भिडन्त भारतसंग

सिलिगुडी । यसअघिका तीन संस्करणसम्म फाइनलमा भिडेका नेपाल र भारत चौथो साफ महिला च्याम्पियनसिप फुटबलमा भने सेमिफाइनलमै भिड्ने भएका छन् । तीन संस्करणसम्म भारत विजेता र नेपाल उपविजेता बनेको अवस्थामा …

सातौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सम्पन्न,सेना पहिलो स्थानमा ! आठौँ नेपालगञ्जमा हुने

इटहरी, १६ पुस – आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगञ्जमा हुने घोषणा गर्दै सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हिजो समापन भएको छ । प्रतियोगिताको आज सुनसरीको धरानस्थित एन्फा टेक्निकल खेल मैदानमा …

फाल्गुनन्द गोल्डकप सुरु,आयोजक फिदिम स्पोर्टिङको विजयी सुरुआत

  पाँचथर, १५ पुस । पाँचथरको फिदिममा आजदेखि आठौँ अन्तर्राष्ट्रिय टुबोर्ग फाल्गुनन्द गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । आज भएको पहिलो खेलमा आयोजक फिदिम स्पोर्टिङ क्लबले विजयी सुरुआत गरेको …

मदनकृष्ण कायस्थ र मोनालीसा खम्बुलाई बुद्धिचालमा स्वर्ण, विजयी खेलाडीहरुलाई पदक तथा प्रमाण पत्र वितरण

विजय राई / धनकुटा खबर । पुष १५, धनकुटा । मध्यमाञ्चलका मदनकृष्ण कायस्थ तथा नेपाल आर्मी क्लबका क्यान्डिडेटमास्टर मोनालीसा खम्बु सातौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएको अन्तिम खेलमा विपक्षीहरुलाई हराउदै …