Category: खेल खबर

भुटानको पोष्टमा नेपालको गोलको वर्षा, साबित्राको डबल हृयाट्रिक

काठमाडौं, ११ पुस । भुटानमाथि फराकिलो जित हात पार्दै नेपालले महिला साफ च्याम्पियपनसिनमा शानदार सुरुवात गरेको छ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले साबित्रा भण्डारीको डबल हृयाट्रिकको मदतमा भुटानलाई …

दिलोज्यान लगाएर खेल्नुस् – खेलकुद मन्त्री

झापा, ११ पुस । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी खेलाडीलाई दिलोज्यान लगाएर खेल्न आग्रह गर्नुभएको छ । धुलाबारीस्थित पासाङ ल्हामु हलमा जुडो खेल्ने क्रममा घाइते …

राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण पदक विजेता बने बाँस्तोला

  (प्रभाषचन्द्र झा) विराटनगर, ९ पुस । सशस्त्र प्रहरी बल (एपिएफ)का पर्शुराम बाँस्तोलाले पूर्वाञ्चलमा जारी सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्दै राष्ट्रिय खेलकुदमा लगातार तीन पटक स्वर्ण प्राप्त गर्न सफल …

सातौँ राष्ट्रिय खेलकुद: क्रिकेटमा एपिएफ र मध्यमाञ्चल विजयी

उर्लाबारी (मोरङ), ८ पुस । पूर्वाञ्चलमा सुरु सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा सशस्त्र प्रहरीको एपिएफ र मध्यमाञ्चल विकास क्षेत्रले विजयी सुरुआत गरेका छन् । मोरङको वैजनाथपुरमा भएको पहिलो खेलमा …

सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि सुरु हुंदै

विराटनगर, ७ पुस । सातौँ राष्ट्रिय खेलकुद भोलिदेखि पूर्वाञ्चलमा सुरु हुँदै छ । साताव्यापी जारी रहने सो प्रतियोगितामा विभिन्न ३५ खेलमा २९४ स्वर्ण, २९४ रजत र ४४७ कास्य गरी एक …

मङ्सिरे पुर्णिमा नकाउट फुटबल खेलमा खुवाफोक धनकुटा विजयी

युवराज ठकुरी/सिंहदेवी,मोरङ, पुस ४ गते । उत्तरी मोरङ सिंहदेवीमा जारी मङ्सिरे पुर्णिमा नकाउट फुटबल प्रतियोगितामा मोरङ केराबारीलाई ३गोलले पछि पार्दै खुवाफोक धनकुटाले विजयी हासिल गरेको छ। खुवाफोक धनकुटाका तर्फबाट विशाल …

खुवाफोक धनकुटाको टीम मङ्सिरे पुर्णे नकाउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश

युवराज ठकुरी/सिंहदेवी,मोरङ पुस ३ गते ।मोरङको सिंहदेवीमा जारी मङ्सिरे पुर्णे नकाउट फुटबल प्रतियोगितामा मोरङ केराबारी-बगैंचालाई ४गोलले पछि पार्दै खुवाफोक-धनकुटा फाइनल चरणमा प्रवेश गरेका छ्न। आज हुने फाइनल खेलमा धनकुटा वसन्तटार …