Category: खेल खबर

ब्याकुल माइला गोल्ड कप सोमबार देखि

ओखलढुङ्गा, ७ कात्तिक । राष्ट्रियगान सर्जक व्याकुल माइलाको जन्मथलोमा प्रत्येक वर्ष सञ्चालन हुँदै आएको व्याकुल माइला गोल्डकपको पाँचौ संस्करण सोमबार सुरु हुँदै छ । फुटबल प्रतियोगिता ओखलढुङ्गाको थाक्ले–८, सोक्मटारस्थित दूधकोसी …

‘मेरो खेल र सफलतामा नेपालको कुनै सरकारी रकम खर्च भएको छैन ।’- मिरा राई

काठमाण्डौ – नेपालमा व्यावसायिक खेलको रूप लिई नसकेको अल्ट्रा म्याराथनको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पटक–पटक सफलता हासिल गरेपछि मीरा राई चर्चामा छिन् । राष्ट्रिय/अन्तर्राष्ट्रियस्तरमा ठूलो लगानी गरेका नेपाली फुटबल खेलाडीहरूबाट देशकै शिर …

फुटबल फिक्सिङबारे अर्को खुलासा – ग्राहम रोबर्ट्सले थाहा पाएर सागरलाई निकालेका थिए

काठमाडौं, ३० असोज । नेपाल र फिलिपिन्सबीचको म्याच फिक्सिङ हुँदैछ भन्ने कुरा नेपाली राष्ट्रिय फुटबल टिमका तत्कालीन प्रशिक्षक ग्राहम रोबर्ट्सले पनि पत्तो पाएको र उनले आफ्नो तर्फबाट टिमलाई बचाउन सक्दो …

म्याच फिक्सिङको आरोपमा राष्ट्रिय टिमका कप्तान सागर थापासहित ४ खेलाडी पक्राउ प्रशिक्षक अञ्जन केसी पनि पक्राउ

आश्विन २७, २०७२- म्याच फिक्सिङको आरोपमा प्रहरीले नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई पक्राउ गरेको छ । थापासहित राष्ट्रिय टिमका खेलाडी विकाससिंह क्षेत्री, रितेश थापा र सन्दिप …

राष्ट्रिय लिग फुटबल प्रहरी र मोरङबीचको खेल बराबरी

काठमाडौँ, १९ असोज । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा भएको राष्ट्रिय लिग फुटबल प्रतियोगिताअन्र्गत आज भएको खेलमा नेपाल प्रहरी क्लब र मोरङ फुटबल क्लबबीचको खेल बराबरीमा समाप्त भएको छ …

राष्ट्रिय क्रिकेट प्रशिक्षक दासानायकेद्वारा राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएका छन् । दासानायकेले मंगलबार नेपाल क्रिकेट संघका कार्यबहाक महासचिव उत्तम कर्माचार्यलाई आफ्नो राजीनामा बुझाएका थिए । व्यक्तिगत कारण राजीनामा दिएको उनले …

धनकुटा गोल्डकप मंसिरमा हुने

धनकुटा १७ असोज । पारुहाङ सुम्निमा क्लव दाङसिङ धनकुटाले आगामी मंसिरमा प्रथम धनकुटा गोल्डकप आयोजना गर्ने भएको छ । क्लवका अध्यक्ष अजय सन्तोषी राईले प्रतियोगिताका लागि तयारी पनि थालिएको जानकारी …