Category: खेल खबर

महिला साफका लागि २० जना खेलाडी छनोट

काठमाडौँ – अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भारतको सिलगुढीमा हुने चौथो महिला साफ च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा गरेको छ। पुस ११ गतेदेखि सुरु हुने च्याम्पियनसिपका लागि २० सदस्यीय …

सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चलमा कडा प्रतिस्पर्धा

उदयपुर – सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल क्षेत्रीय छनोटका खेलहरु जारी रहेका छन् । विभिन्न खेलमा विजयी हुँदै खेलाडी छनोट भएका छन् भने केहीमा प्रतिष्पर्धा जारी रहेको छ । शुक्रबार …

सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलिका खेलाडीलाई जनही तीन लाख दिईने

काठमाडौँ २४ मङ्सिर । अखिल नेपाल फुटबल सङ्घ(एन्फाले) एएफसी सोलिडारिटी कप विजेता नेपाली राष्ट्रिय टोलीका खेलाडीलाई जनही रु तीन लाख प्रदान गर्ने जनाएको छ । आज सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बसेको …

सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट

धनकुटा, २४ मङ्सिर । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पूर्वाञ्चलबाट ब्याडमिन्टन खेलका लागि खेलाडी छनौट प्रतियोगिता बिहीबार सम्पन्न भएको छ । धनकुटा सदरमुकामको कभर्ड हलमा बिहीबार भएको फाइनल छनौटमा पूर्वाञ्चलका …

युवा क्रिकेटर सन्दीप लामिछाने एपीएफ क्लबमा आबद्ध

काठमाडौं, २४ मंसिर – युवा लेग स्पिननर सन्दीप लामिछाने विभागीय टोली एपीएफ क्लबमा आबद्ध भएका छन् । यू–१९ राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीपले बिहीबार सशस्त्र प्रहरी बलको एपीएफ क्लबसँग आगामी …

विश्वकप फुटबलमा ४८ देशलाई सहभागी गराउने प्रस्ताब

 काठमाडौं, २३ मंसिर । विश्वकप फुटबलमा ४८ देशलाई सहभागी गराउने योजना अघि सारिएको छ । आगामि विश्वकपमा विश्वका ४८ देशलाई सहभागी गराएर १६ समूह बनाउने योजना अघि सारिएको हो । …

नेपाल र मलेसियाको महिला राष्ट्रिय टिमबीच पुस २ मा मैत्रीपूर्ण फुटबल

काठमाडौं, २३ मंसिर – नेपाल र मलेसियाको महिला राष्ट्रिय टिमबीच यही पुस २ गते मैत्रीपूर्ण फुटबल हुने भएको छ । नेपालमै हुने मैत्रीपूर्ण खेलका लागि मलेसियाको टिम मंसिर ३० गते …