Category: फोटो ग्यालेरी

मुलघाट स्थित सिरसिरे भिरमा फसेको दुई दिन पछि ४० बर्षिय कुमारको उद्धार (फोटो फिचर)

धनकुटा खबर । धनकुटा, ६ माघ । मानसिक सन्तुलन गुमाएका कुमारलाई दुई दिन पछि सिरसीरे भीरबाट ससस्त्र प्रहरीले उद्धार गरेको छ । बुधबार धनकुटा नगरपालिका १५ मुलघाट स्थीत तमोर नदिको …

लोपोन्मुख परम्परागत आभुषणमा सजिएकी थारु महिला

परम्परागत आभुषणमा सजिएकी कञ्चनपुरको कृष्णपुर नगरपालिका एक राना थारु महिला । पछिल्लो समय राना समुदायमा प्रचलनमा रहेको यस्तो परम्परागत आभुषणहरु लोप हुँदै गइरहेका छन् । तस्बीर: शेरबहादुर सिंह, रासस, कञ्चनपुर

खोटाङ जोडने मुख्य सडक दुधकोशीको जयरामघाटमा पुल यसरी बनिंदै

धनकुटा खबर । खोटाङ जोडने मुख्य सडक दुधकोशीको जयरामघाटमा पुल यसरी बनिंदै:- निर्माणाधीन तस्बिरहरु हेर्नुहोस् (तस्बिर-सुरेस किरातीको फेसबुकबाट)

हिन्दू र बौद्ध धर्माबलम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर

हिन्दू र बौद्ध धर्माबलम्बीहरुको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिर । ३८ सय मिटर उचाइमा रहेको यो मन्दिरमा वर्षेनी लाखौँ पर्यटक पुग्ने गर्छन । तस्बिर ः रोशन सापकोटा, रासस

माईखोला किनारमा लागेको माइबेनी मेलामा बङ्गुरको सेकुवा बनाउँदै

माईखोला किनारमा लागेको माइबेनी मेलामा बङ्गुरको सेकुवा बनाउँदै इलामका सुन्दर परियार । तस्बिरः गोविन्द लामिछाने,इलाम, रासस

तेह्रथुमको म्याङलुङ नगरपालिका–७ मा तरकारी लगाउँदै कृषक

तेह्रथुमको म्याङलुङ नगरपालिका–७ मा तरकारी लगाउँदै कृषक । उनले तरकारी खेतीबाट वार्षिक रु पाँच लाख कमाई गर्दै आएकी छन् । तस्बिर :प्रकाश धौलाकोटी, रासस

धार्मिक स्थल गंगाजमुना जलेश्वरधाम मन्दिरको उद्घाटन(फोटो फिचर सहित)

धनकुटा,२ माघ । धनकुटा नगरपालिका वडा नं १ हिले स्थितको धार्मिक स्थल गंगाजमुना जलेश्वरधाम मन्दिरको शनिवार उद्घाटन गरिएको छ । वि सं २०७२ सालमा स्थापीत यो धार्मिक स्थलमा गत पौष …