Category: फोटो ग्यालेरी

झापाको दमक–१० मा निर्मित प्रथम किरात राजा यलम्बरको सालिकमा माल्यार्पण गर्दै

शहरी विकास मन्त्री अर्जुननरसिंह केसी झापाको दमक–१० मा निर्मित प्रथम किरात राजा यलम्बरको सालिकमा माल्यार्पण गर्दै । तस्बिर : यज्ञराज आङदेम्बे, रासस

माईखोलामा लागेको माइबेनी मेलामा आएका भक्तजनहरु

इलामको नामसालिंग र गोदक गाविस बीचमा पर्ने माईखोलामा लागेको माइबेनी मेलामा आएका भक्तजनहरु ।यहाँ मकर नुहाउन भारतबाट समेत श्रद्धालु आएका छन् । तस्बिर : गोविन्द लामिछाने/इलाम,रासस

प्यारो लाग्छ आफ्नो देश अनि आफ्नै भेष,माघे संक्रान्तिको अवसरमा कौडा नृत्य प्रस्तुत गर्न तैयार मगर समुदाय(फोटो फिचर)

धनकुटा खबर – प्यारो लाग्छ आफ्नो देश अनि आफ्नै भेष,माघे संक्रान्तिको अवसरमा कौडा नृत्य प्रस्तुत गर्न तैयार मगर समुदाय(फोटो फिचर) तस्बीर : बिन्दु सिंजाली मगरको फेसबुक

१० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री प्रचण्ड युएई प्रस्थान (फोटो फिचर सहित)

काठमाडौँ, माघ १ । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ वल्ड फ्युचर इनर्जी समिट, २०१७ को विशेष वक्ताका रुपमा सहभागी हुन १० सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार संयुक्त अरब इमिरेट (युएर्इ) को …

माघेसक्रान्ती विशेष : खुल्ला मञ्च र टुडिखेलमा जे देखियो (फोटो फिचर)

माघेसक्रान्ती पर्व मगर समुदायले माघेसकराती तथा थारु समुदायले माघी भनेर मनाउँने गर्दछन् । आफ्ना जातीय भेषभूषामा सजिएका युवायुवतीहरु भेला भई नृत्य गर्दै मिठामिठा परिकारहरु खाएर माघेसक्रान्ती पर्व मनाउँने गर्दछन् । …

आफ्नो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु

चितवनको खैरहनीमा जारी खिचरा महोत्सवमा आफ्नो मौलिक साँस्कृतिक नृत्य प्रस्तुत गर्दै थारु समुदाय युवतीहरु । तस्बिर ः नारायण ढुंगाना, रत्ननगर (चितवन) । रासस

धनकुटाको हात्तीखर्कमा किरात नया साल को स्वागत स्वरुप एेतिहासिक स्थल देवान ढुंगा (माक्लुङ कालो ढुंगा )मा सामुहिक पुजा गर्दै स्थानियबासी

धनकुटाको हात्तीखर्कमा किरात नया साल को स्वागत स्वरुप एेतिहासिक स्थल देवान ढुंगा (माक्लुङ कालो ढुंगा )मा सामुहिक पुजा गर्दै । यो स्थान छ्थर गाउँ पालिका र पाख्रीबास नगरपालिकाको बिच स्थानमा …