Category: फोटो ग्यालेरी

धनकुटा नगरपालिकाद्वारा नगद दस हजार सहित धनकुटा नगरपालिका पत्रकारिता पुरस्कार २०७३ द्वारा पत्रकार नगेन्द्र राई पुरस्कृत

धनकुटा नगरपालिकाद्वारा नगद दस हजार सहित धनकुटा नगरपालिका पत्रकारिता पुरस्कार २०७३ द्वारा पत्रकार नगेन्द्र राई पुरस्कृत/फोटो साभार:नगेन्द्र राईको फेसबुक

बिक्रीका लागि बट्टामा सजाएर राखिएका अकबरे खुर्सानीको अचार

इलामको राँकेमा बिक्रीका लागि बट्टामा सजाएर राखिएका अकबरे खुर्सानीको अचार । अहिले अचारको प्रतिबट्टा रु चार सय पर्छ । तस्बिर: गोविन्द लामिछाने, इलाम, रासस इलाम र पाँचथर जिल्लाको सीमावर्ती पञ्चमी …

जाडो अत्यधिक बढेपछि न्यानो कपडाका लागि कान नसुन्ने दिदीबहिनीको याचना

जाडो अत्यधिक बढेपछि न्यानो कपडाका लागि याचना गर्दै म्याग्दीको बेनी–४ बगरफाँटको टाकुरामा रहेको छाप्रोमा बस्दै आएका कान नसुन्ने दिदीबहिनी । उनीहरु न्यानो लुगाको अभावले रातभर दाउरा बालेर बस्ने गरेका छन् …

धार्मिक महान बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवतालाई दर्शन गर्दै (फोटो फिचर)

मुस्ताङको लार्जुङमा थकाली समुदायमा मनाउने बाह्र वर्षे मेला ल्हफेव पर्वमा देवतालाई दर्शनका लागी लाँदै । मुस्ताङको नाउरीकोटमा थकाली समुदायमा मनाउने धार्मिक महान बाह्र वर्षे मेला ल्हफेवमा सहभागी हुँदै थकाली युवती …

काकडभिट्टा गोल्डकप २०७३ को उपाधी ट्रफी चुम्दै रमपम झापा एघारका फर्वाड बुद्धराज चेम्जोङ

काकडभिट्टा गोल्डकप २०७३ को उपाधी ट्रफी चुम्दै रमपम झापा एघारका फर्वाड बुद्धराज चेम्जोङ /तस्बीर:सन्जालबाट

हिलेको अनाधिकृत बस्तीमा डोजर चल्न थालेपछिका केही दर्दनाक दृश्यहरु

धनकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये …

डोजर चलेपछि खण्डहरमा आफ्नो किताप, कपि, मसी खोज्दै एक वालिका (फोटो फिचर)

धनकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ । बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये …