Category: फोटो ग्यालेरी

भारतीय बजारबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याऊदै महिला

भारतीय बजार वनवसाबाट मोटरसाईकलमा व्यापारीक सामान ल्याएर महिला भन्सार कार्यालय गड्डाचौकीमा चेकजाँज गराउन लैजाँदै । यहाँका एक दर्जन बढी महिलाहरुले भारतीय बजार बाट सामान ल्याउने गर्दछन् । तस्बिर: राजेन्द्रप्रसाद पनेरु, …

कञ्चनपुरको पुर्नवास नगरपालिकामा स्थानीयको गहुँ खेतमा शुक्रबार मृत अवस्थामा भेटिएको जंगली हात्ती

कञ्चनपुरको पुर्नवास नगरपालिकामा स्थानीयको गहुँ खेतमा शुक्रबार मृत अवस्थामा भेटिएको जंगली हात्ती । तस्बिर सौजन्य: जिल्ला वन कार्यालय, कञ्चनपुर/डीसीनेपालबाट

कोशीटप्पु आरक्षमा हात्ती : कोशीटप्पु आरक्ष क्षतिग्रस्त – जङ्गली हात्तीले भत्काएको कार्यालय पर्खाल

कोशीटप्पु आरक्षमा हात्ती सुनसरीको पश्चिम कुशाहास्थित कोशीटप्पु वन्यवजन्तु आरक्षको हात्तिसारमा रहेका पोथी हात्ती चराउन जङ्गलतर्फ लैजाँदै माउतेहरु । तस्बिर: विक्रम गिरी, रासस कोशीटप्पु आरक्ष क्षतिग्रस्त सुनसरीको पश्चिम कुशाहास्थित कोशीटप्पु वन्यवजन्तु …

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र पर्यटकीयस्थल गुफापोखरी बजारमा मङ्गलबारदेखि लगातार हिमपात

तेह्रथुम र संखुवासभाको सीमा क्षेत्र पर्यटकीयस्थल गुफापोखरी बजारमा मङ्गलबारदेखि लगातार हिमपात । तस्बिर: प्रकाश धौलाकोटी, तेह्रथुम,रासस

धाविका मिरा राईलाई सम्मान (फोटो फिचर)

अल्ट्राम्याराथनका अन्तर्राष्ट्रिय धाविका मिरा राईलाई बिहीबार झापाको दमकमा रु २८ लाखको चेकसहितको सम्मानपत्र हस्तान्तरण गरिँदै । मिरालाई बेलायतमा रहेको सगरमाथा तेक्वान्दो डोजाङलगायतका पाँच वटा संस्थाको पहलमा नगदसहित सम्मान गरिएको हो …