Category: फोटो ग्यालेरी

बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि रोल्पाको धबाङमा तीन नाबालकले कष्टकर जीवन बिताउन बाध्य

बाबुको मृत्यु र आमाको दोस्रो बिहेपछि रोल्पाको धबाङमा तीन नाबालकले कष्टकर जीवन बिताउन बाध्य भएका छन् । माइलो १० वर्षीय केशबीन वली सडकमा सुन्तला बेच्दै । तस्बिर ः कविता उपाध्याय, …

लागीगुराँस पुसमै फुलेपछि

फागुनमा फुल्नुपर्ने लागीगुराँसको फुल जाजरकोटमा पुसमै फुलेपछि….। जलवायू परिवर्तको मारमा लालीगुराँस पनि परेको देखिन्छ । तस्बिर ः हेमन्त केसी, जाजरकोट , रासस

२०१७ को पहिलो दिन आइतबार इलामको पर्यटकीयस्थल अन्तुडाँडाबाट सूर्योदयको दृश्य

सन् २०१७ को पहिलो दिन आइतबार इलामको पर्यटकीयस्थल अन्तुडाँडाबाट सूर्योदयको अवलोकन गर्दै पर्यटक । गोविन्दप्रसाद लामिछाने, इलाम, रासस