Category: फोटो ग्यालेरी

कुष्ठरोगका कारण स्थानीयले गाउँ निकाला गरेपछि ४० वर्षदेखि खोलामा

कुष्ठरोगका कारण स्थानीयले गाउँ निकाला गरेपछि ४० वर्षदेखि खोलाको किनारमा छाप्रो बनाएर बस्दै आएकी रुकुम बाँफीकोट–८ की ६० वर्षीय तुलसा केसी । तस्बिरः लोकेन्द्र खनाल, रुकुम,रासस

मकैको थाक्रो

खोटाङको उत्तरी गाविस खार्मी–५ का प्रभुराम दाहालको घरमा थाक्रोमा राखिएको मकै । जिल्लाको लेकाली क्षेत्रका किसानले आफ्नो बारीमा फलाएको मकै थाक्रोमा राख्ने परम्परा यथावत छ । तस्बिर : केदार मगर,खोटाङ, …

धनकुटाको हिलेमा टोपी दिवसको अवसरमा र्‍याली (फोटो फिचर)

धनकुटा, पुस १७ । धनकुटाको हिलेमा स्थानीय, युवा र विद्यार्थीहरुले नेपाली टोपी दिवसको अवसरमा आइतबार र्‍याली निकालेका छन् । उनीहरुले ढाकाटोपी, दौरा र सुरुवालमा सजिएर हिलेबजार परिक्रमा गरेका थिए । …

किराँती राष्ट्रिय मुक्ती मोर्चाको चौथो राष्ट्रिय सम्मेलन खोटाङमा(फोटो फिचर)

धनकुटा खबर – किराँती राष्ट्रिय मुक्ती मोर्चाको चौथो राष्ट्रिय सम्मेलन खोटाङमा(फोटो फिचर) (तस्बीर :उषा राई)

किराँती राष्ट्रिय मुक्ती मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा

  खोटाङको दिक्तेलमा शनिबार आयोजित किराँती राष्ट्रिय मुक्ती मोर्चाको चौथो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै नेकपा माओवादी केन्द्रका संगठन विभाग प्रमुख तथा पूर्व रक्षामन्त्री रामबहादुर थापा (बादल) । तस्बिर  : केदार …

कुलमान घिसिङ्घलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’

पोखरा प्रदर्शनी केन्द्रमा आज आयोजित सामूहिक तमु ल्होछार कार्यक्रममा देशमा लोडसेडिÃङ्घ मुक्त गर्ने नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङ्घलाई सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’। तस्बिर ः निमदत्त सुवेदी, …

पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा डुङ्गाबाट जाँदै पर्यटक

पोखराको फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा डुङ्गाबाट जाँदै पर्यटक । तस्बिर: वासुदेव पौडेल, पोखरा, रासस