Category: साहित्य

ऐना र त्यो आकृती(कविता)

कविता -✍️सुमित्रा अश्रुधारा ऐना र त्यो आकृती त्यो मधुरो ऐना जहाँ उस्ले आफ्नो थकित अनुहार हेर्ने गर्छ बार बार आफैले अनि रुन्चे हासो फिसिक्क हासेर गुडाउछ जिन्दगीको गाडी कहि घुम्ती …

मुग्लानी अक्षरहरुमा कुलुङ्गे राई कान्छोको हस्ताक्षर

-प्रकाश पुष्पक राई (पुमा) भर्खरमात्र प्रकाशनमा आएको प्रवाशको कथा र व्याथामा आधरित गजल कृति मुग्लानी अक्षरहरु । आफ्नो घरदेश छोडेर पराई भूमीमा अरुको खटनमा काम गर्न सम्पूर्ण प्रवाशी नेपालीको रहर …

विद्रोहीको सपना भाग- ३

विद्रोहीको सपना भाग- ३ म छनौट प्रक्रियामा असफल भइसकेपछि फेरि गाउँमा आएर निरन्तर रूपमा पढाइ गरिरहेकै थिए । पढ्दै गरे पनि मेरो मनमा राज्य व्यवस्थाको विरुद्ध बिस्तारै आक्रोश बढ्दै थियो …

चन्द्री र मैनबत्तीको कोइला

– प्रकाश पुष्पक राई पुमा अचेल नेपाली साहित्यको माहलमा गजल विद्या सलसली कुधिरहेको छ । नेपाली साहित्य लेखनमा साहित्यिक कृतिहरु प्रत्येक वर्ष नेपाली साहित्य घरलाई दिइरहेको सर्वविदितै छ । धेरै …

शान्त भीमनिधि तिवारी, झोँकी हरिभक्त कटुवाल

काठमाडौं,३० कात्तिक । ०१३ सालतिर भीमनिधि तिवारीसँग देखभेट हुँदा ममा साहित्यप्रति कुनै रुचि नै थिएन । मेरो उमेर त्यस्तै १७/१८ वर्षको थियो । त्यतिबेला हाम्रो बसोबास मैतीदेवीमा थियो । तिवारीजीको …

तेजेश्वरबाबु ग्वंगलाई घटराज पुरस्कार

काठमाण्डौ,२८ कार्तिक – घटराज भट्टराई स्मारक कोशले लामो समयसम्म शिक्षासेवाका साथै नेपाली वाङ्मयको श्रीवृद्धिका लागि निरन्तर समर्पित रहँदै आत्मपरक तथा निर्बन्ध निबन्ध लेखनका अतिरिक्त कला, संस्कृतिका क्षेत्रमा समेत उल्लेखनीय योगदानका …

विद्रोहीको सपना भाग -२

रामेश आफ्ना कुराहरू सुनाउन थाल्छ जीवन भने भक्तजनहरूले पुराण श्रवण गरे शान्त भएर अनि एउटा मजदुरले बिजुली बत्तीको जडान गर्ने काम गरेको जस्तै गरी चनाखो भएर सुनिरहन्छ । “ म …