Category: स्थानिय भिडियो

एमाले अध्यक्ष केपी ओली आज धनकुटामा : धनकुटामा जारी एमालेको बृहत् कार्यकर्ता भेलालाई संबोधन गर्दै (भिडियो)

धनकुटा, ५ माघ । पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज धनकुटा आएका छन । कार्यकर्ता भेला पश्चात आज दिउँसो हिले स्थित होराईजन माउन्टेन रिसोर्ट ओलीले उद्घाटन …

धनकुटामा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रर्दशन (भिडियोसहित)

धनकुटा खवर/ धनकुटा, ५ पुस । युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारी हत्याको बिरोधमा आज धनकुटामा युवासंघले प्रर्दशनसहित कोशी राजमार्ग अवरुद्ध गरेको छ । धनकुटाको जिरोपईन्टमा बिरोध प्रदर्शन गर्दै युवासंघले दिउँसो …

धनकुटामा यस्तो छ बन्दको प्रभाव (भिडियोसहित)

धनुका कटेल/धनकुटा खवर, धनकुटा, ३० मंसिर । संघीय लिम्बुवान पार्टीले आवहन गरेको बन्दका कारण धनकुटाको जनजीबन पनि प्रभाबित भएको छ । स्थानीय तह पुर्नसंरचनाको बिरोध गर्दै अरुण पूर्वका ९ जिल्ला …

धनकुटामा यस्तो छ साकेला उधौलीको रौनक (भिडियो रिपोर्टसहित)

धनकुटा खवर/ धनकुटा, २९ मंसिर । किरातीहरुको महान चार्ड उधौली पर्व सुरु भएको छ । धनकुटामा पनि उधौलीको रौनकता छाएको छ । जिल्लामा बसोबास गर्ने किरातीहरुले मंगलवार भूमि पुजा गरी …

धनकुटा सडक खण्डको निशानेमा गएको पहिरोले गम्भीर खतरा निम्त्याउँदै (भिडियोसहित)

धनकुटा ८ मङ्सिर: धनकुटा सडकखण्ड अन्तर्गतको धरान उपमहानगरपालिका २० मा पर्ने निसाने खोलाको पहिलो घुम्तीमा खसेको पहिरोले सडक अवरुद्ध गर्न सक्ने गम्भीर खतरा उत्पन्न गराएको छ । गएको असोज तेस्रो …

धनकुटाका अधिकांश सडकमा बजेट लगानी गरिएको भएपनि हिऊदमा धुलाम्मै बर्षामा हिलाम्मै (भिडियो रिपोर्ट)

गाऊघरमा सडक त बनेका छन तर त्यसमा गाडि भने कमै गुडेको पाईन्छ । जिविस र गाविसमा जाने बजेटबाट निर्माण भएका यस्ता सडक हिऊदमा धुलाम्य र बर्षामासमा हिलाम्य हुने गरेका छन …

धनकुटा जिल्लामा पर्ने आहाले गाबिसको चिनारी(भिडियो सहित)

पुर्वान्चलको सदरमुकाम धनकुटा हो | धनकुटा जिल्लामा पर्ने आहाले गाबिस पनि एक हो | यहि आहाले गाबिसको भू धरातल यहाको हावापानी र सम्पूर्ण बस्तुस्थिती बारे वृत चित्र हेर्नुहोस : पुर्वान्चलको …