Category: स्थानीय खबर

घरेलु तथा साना उद्योग विकास समितिको मुख्य शाखा कार्यालय धनकुटालाई आफ्नै भवनमा सारिने

धनकुटा,८ माघ ।  कोठाको अभावमा अस्त-ब्यस्त रुपमा अरुको कोठामा संचालन भइरहेको घरेलु तथा साना उद्योग विकास समितिको मुख्य शाखा कार्यालय धनकुटालाई आफ्नै भवनमा सारिने भएको छ । हिजो धनकुटाका प्रतिनिधिहरु …

धनकुटाको अर्खौले जितपुरमा बृहत साँस्कृतिक कार्यक्रम हुने

धनकुटा । कृषि, पर्यटन र ब्यापारको राम्रो सम्भावना बोकेको केन्द्रहरू मध्ये पुर्बाञ्चल बिकास क्षेत्र धनकुटा जिल्लाको अर्खौले जितपुर पनि एक हो । यस क्षेत्रमा एनटिआइएसमा समावेश १९ वस्तुहरु मध्ये सबभन्दा …

नयाँ नेपाल उपभोक्ता सहकारी संस्था पाख्रीवासको ८ औ वार्षिक साधारणसभा सम्पन्न

धनकुटा,६ माघ । नयाँ नेपाल उपभोक्ता सहकारी संस्था पाख्रीवासको ८ औ वार्षिक साधारणसभा आज पाख्रीवासमा सम्पन्न भएको छ । जिल्ला सहकारी संघ धनकुटाका अध्यक्ष सुन्दरवावु श्रेष्ठको प्रमुख आतिथ्य तथा संस्थाका …

माओवादी केन्द्र धनकुटाद्वारा वडा सम्मेलन तथा वडा कमिटी गठनको काम तिव्रता

धनकुटा,६ माघ । स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दे नेकपा माओवादी केन्द्र धनकुटाले नगर क्षेत्रका विभिन्न वडाका वडा सम्मेलन तथा वडा कमिटी गठनको कामलाई तिव्रता दिएको छ । गत पौष २७ …

अब धनकुटामा औद्योगिक ग्राम बन्ने निश्चित !

विजय राई, काठमाण्डौ ६ माघ । धनकुटामा औद्योगिक ग्राम निर्माणका लागि औद्योगिक क्षेत्र कम्पनी लिमिटेडको जग्गा घरेलु समिति धनकुटालाई हस्तान्तरण गर्नका लागि आज अर्थ मन्त्रालयको सहमती पत्र उद्योग राज्य मन्त्रि …

मुलघाट स्थित सिरसिरे भिरमा फसेको दुई दिन पछि ४० बर्षिय कुमारको उद्धार (फोटो फिचर)

धनकुटा खबर । धनकुटा, ६ माघ । मानसिक सन्तुलन गुमाएका कुमारलाई दुई दिन पछि सिरसीरे भीरबाट ससस्त्र प्रहरीले उद्धार गरेको छ । बुधबार धनकुटा नगरपालिका १५ मुलघाट स्थीत तमोर नदिको …

धनकुटामा आउने विरामीहरुका लागी भन्दै सांसद श्रेष्ठद्धारा जिल्ला अस्पताल धनकुटालाई कम्बल सहयोग

देवकला कार्की/ धनकुटा खबर । धनकुटा,६ धनकुटा । सांसद उदय नेपाली श्रेष्ठले जिल्ला अस्पताल धनकुटामा आउने विरामीहरुको सहयोगका लागी भन्दै कम्बल सहयोग गर्नुभएको छ । बुधवार जिल्ला अस्पताल धनकुटामा एक …