भेडेटार महाभारत आहाले वराहक्षेत्र ग्रामीण सडकको करिव २० किलोमिटर दुरी मर्मत

धनकुटा,२५ मंसिर । धनकुटाको सागुरीगढी गाउँपालिका अन्र्तगतको भेडेटार महाभारत आहाले वराहक्षेत्र ग्रामीण सडकको करिव २० किलोमिटर दुरी मर्मत सम्हार गरिएको छ ।

सागुरीगढी गाउँपालिकाको झण्डै १ लाख आर्थिक लगातमा भेडेटार देखी आहाले सम्म सडक मर्मत सम्हार गरिएको सडक उपभोक्ता समितिका सचिव ईन्द्र वहादुर राईले जानकारी दिनुभयो ।

सडक मर्मत कार्य अन्र्तगत खाल्डाखुल्डी पुर्ने, भत्किएको ठाउँमा वनाउने काम गरिएको छ । सडक मर्मत गरिए सँगै उपभोक्तालाई आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ । सडक मर्मत मंशीर २३ देखी आज सम्म गरिएको हो ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo