ताजा मुला सफा गर्दै… !

धनकुटाको सिंधुवा स्थित बजार लानको लागि बारीबाट ल्याएको मुला सफा गर्दै एक महिला । धनकुटामा ५ सय ६० हेक्टरमा मुला खेती हुने गरेको जिल्ला कृषि बिकास कार्यालय धनकुटाको तथ्यांक छ ।

तस्वीर : नारायण कुमार राई । धनकुटा खबर

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo