‘लेखेर राख्नुस् केपी प्रधानमन्त्री हुन्छन’, ज्योतिषले गरे प्रचण्ड, केपी र बाबुरामको भबिष्यवाणी (भिडियो)

नाकाबन्दी र भूकम्पको भबिष्यवाणी गरेर चर्चामा आएका ज्यो. पं. डा. रुद्रनाथ अधिकारीले फेरी अर्को खुलासा गरेका छन् ।

भर्खरै बाम एकता भएकोबेला उनले नेताहरुको बारेमा गरेको खुलासाले तहल्का मच्चाएको छ । उनले केपी ओली २०७५ सालमा प्रधानमन्त्री बन्ने भनेर भनेका छन् । उनले प्रचण्ड र बाबुरामको भबिष्य अब राजनीतिमा नरहेको समेत खुलासा गरेका छन् ।

यहा हामीले पं ज्यो. डा. रुद्रनाथ अधिकारीले तीन नेता केपी, बाबुराम र प्रचण्डको बारेमा गरेको भविष्यवाणी प्रस्तुत गर्दैछौं ।

हेर्नुहोस् भिडियोमा :

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo