अमेरिकाको बाल्टिमोरमा नेपाली विद्यार्थीद्वारा यसरी आत्महत्या

अमेरिका । अमेरिकाको बाल्टिमोरमा २३ बर्षीय नेपाली विद्यार्थी प्रसिद्ध कँडेलले आत्महत्या गरेका छन ।कँडेलले आफु बस्ने घरको लौन्ड्री रुममा झुन्डिएर आत्महत्या गरेको हुन्। नेपाल गुल्मी श्रीङ्गा,घर भएका कँडेलको घर-परिवार काठमाण्डौं शँखमुलमा बसोबास गर्छन्।

 

प्रसिद्धले डिप्रेशनका कारण आत्महत्या गरेको नेपाल मदर डट कममा राम रामप्रसाद खनालले लेखेका छन्।उनी १५ महिना अगाडि विद्यार्थी भिसामा अमेरिका गएका थिए । प्रहरी अनुसन्धानले पनि कँडेलले गरी आत्महत्या गरेको पुष्टि भएको छ।

प्रसिद्ध १५ महिना अगाडि अलाबामाको विश्वविद्यालयमा अध्ययनका लागि अमेरिका आएका थिए । ८ महिना अगाडि उनले बाल्टिमोरमा कलेज स्थान्तरण (ट्रान्सफर) गरेका थिए । उनी अप्रिलदेखि बाल्टिमोरको सीसीबीसी कलेजमा अध्ययनरत थिए । काठमाडौंको चेल्सी एकेडेमीमा पढेका कँडेल जेहेन्दार र तेजिला विद्यार्थी थिए- नेपाल मदर डट कमबाट

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo