तामाङ भाषाको चलचित्र “म्हेन्दो म्हेन्दो” को ‘फुर फुर तांग्सी’ गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

धनकुटा खबर । तामांग भाषाको चलचित्र “म्हेन्दो म्हेन्दो” मा चाहना ब्लोन तामाङको शब्द रचनामा रहेको “फुर फुर तांग्सी” बोलको तामाङ सेलो गीतको म्युजिक भिडियो डम्फु मिडियाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।

शशिकला मोक्तानको स्वर रहेको गीतको संगीत
चन्द्र कुमार दोंगले गरेका छन् । अभिषेक माझीद्वारा छायांकन गरिएको भिडियोमा अमिर दोंग,शुष्मा थिंग,कुइसांग रुम्बाले अभिनय गरेका छन्।

दिपक तामांगको सम्पादन तथा नृत्य निर्देशन रहेको भिडियोलाई अमिर दोंगले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस् :

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo