जब सागर आलेले तुलसी आँगनमा रोपौला गित गाए, तब यस्तो देखियो (भिडियो सहित )

कोरियामा भएको एक संस्कृतिक कार्यक्रममा नेपाल बाट ७/८ जनाको टोलि कोरियामा पुगेको थियो ।

नेपाल आइडलमा टप ४ सम्म पुग्न सफल गायक सागर आले ,गायिका मेलिना राइ ,गायक तारा प्रकाश लिम्बु ,ज्योति मगर आधि कलाकार कोरियामा कार्यक्रमको लागि गएका थिए ।

सबैले आफ्नो आफ्नो प्रस्तुति दिए भने सगर आलेले पनि आफ्नो प्रस्तुति राम्रो संग दिए । तल भिडियोमा सगर आलेले दिएको एक प्रस्तुति तुलसी आगनमा रोपौला बोलको गित रहेको छ ।

भिडियोमा हेर्नुहोला कस्तो देखियो माहोल सागरको प्रस्तुतिमा :

Loading...

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo