आकासियो जमिनको भाउ : ६ गुणासम्म बढ्यो काठमाडौंमा जग्गाको मूल्याङ्न, वडा नं १५ सबैभन्दा सस्तो

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/७५ का लागि जग्गाको मूल्याङ्कन रकममा ६ गुणासम्म वृद्धि गरेको छ । पालिकाले महानगरभित्रका ३२ वटै वडाको नयाँ जग्गा मूल्याङ्कन रकम ताकेको छ । आर्थिक वर्ष २०६४/६५ देखि २०७३/७४ सम्म फेरबदल नभएको जग्गा मूल्याङ्कन रकमलाई गत असार ३१ गते काठमाडौं महानगरपालिको नगर सभाले परिमार्जन गरेको हो ।

नयाँ मूल्यांकनअनुसार सबैभन्दा कम मूल्य भएको जग्गा वडा नं १५ मा रहेको छ । जसको सरकारी मूल्य प्रतिरोपनी २७ लाख ४५ हजार ६ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, जग्गाको दरभाउ सर्वाधिक महँगो वडा नं १, ११, २२ र २७ मा निर्धारण भएको छ । यी क्षेत्रमा एक रोपनीको सरकारी मूल्य ३ करोड रुपैयाँसम्म तोकिएको छ । विस्तृतमा हेर्नुहोस् टेबलमा ।

दर प्रतिरोपनी :

-प्रोपर्टीटुडे बाट

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo