उत्श्रृंखल फिल्म बनाएर चर्चामा आएका राजु गिरीले ल्याइन् साढे ३ करोडकी हिरोइन ! (भिडियो)

छाडा र उच्छिङ्खल फिल्म बनाउन माहिर मानिएका निर्देशक राजु गिरीले फेरी अर्को फिल्म घोषणा गरेका छन । फिल्मको नाम हो – ‘म्याड लभ’ । हिरोइनलाई नङ्याएरै फिल्म चलाउने गरेका राजु गिरीले यही फिल्मबाट एलिना रायमाझीलाई हिरोइनको रुपमा डेब्यु गराउदै छन ।

हिरोइनलाई लिएर राजु गिरी फिल्म छायङ्कनको लागी आगामी ३० गते थाइल्याण्ड उड्दैछन । गज्जबको कुरा के छ भने, यो फिल्मको लागत साढे तिन करोड हो । बिस लाखको फिल्ममा हिरोइनलाई नङ्ग्याउने गरेका निर्देशक राजु गिरीले साढे तिन करोडको फिल्ममा के गर्लान ?

छाडा फिल्म बनाउने राजु गिरीको प्रोजेक्टबाट डेब्यु गर्न लागेकी हिरोइन एलिना रायमाझी के भन्छीन ? कथाले कति माग्नेछ र हिरोइनले कति दिनेछिन ?

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo