दिनदहाडै पेस्तोल देखाएर सुन पसलमा चोरी

झापा । इलाका प्रहरी कार्यालय, बिर्तामोडको दुई सय मिटरभित्र दिनदहाडै पेस्तोल देखाएर चोरी भएका छन् । बिर्तामोडको मुक्ति चोकको एक गहना पसलमा चोरी भएको हो ।

२ तोला १२ आना सुनको सिक्री र औंठी राजेश बराइलीको अष्टलक्ष्मी ज्वेलर्सबाट चोरी भएको जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी विष्णुकुमार केसीले जानकारी दिए।

झापाको मुख्य व्यापारिक केन्द्रको बीच सडकमा दिउँसै गहना लुटिएपछि स्थानीय त्रसित बनेका छन् । चोकमा भएको सीसी टिभी क्यामेरामा हेरेर अपराधीको खोजी कार्य भइरहेको प्रहरीले बताए ।

Loading...



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
हाम्रो टिम
प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई पर्देशी
उप-सम्पादक : नारायण कुमार राई
संवाददाता : शर्मिला राई, कोकिला भण्डारी, सावित्रा घोर्साने
भिडियो : विदुर खबास, लक्की शेर्पा, करुणा
ग्राफिक्स डिजाइनर : विदुर कुँवर
साहित्य/ लेख : ओम प्रकाश निरौला
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

© २०७४ सर्वाधिकार सुरक्षित

Designed byappharoo