टिकट नपाएपनि झण्डा बोकेर उम्मेदवारी दर्ता गर्न पुगे ‘डन दीपक मनाङे’ !

मनाङ । मनाङको प्रदेश सभामा सिफारिस भएका डन दीपक मनाङेलाई एमाले उम्मेदवारको टीकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेले टिकट नदिएपछि मनाङ्गेले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । मनाङको प्रदेशसभा क्षेत्र नम्बर ख बाट प्रत्यक्ष उम्मेदवारका लागि जिल्लामा सर्वसम्मत सिफारिस भएका उनको चर्को आलोचना भएपछि एमालेले उनलाई टिकट दिन अस्विकार गरेको थियो ।

टीकट नपाएका मनाङ्गे भने आज उम्मेदवारी दर्ता गर्न पुगेका छन् । दलबल र नेकपा एमालेले सूर्य चिह्न अंकित झण्डा लिएर उनी जिल्ला निर्वाचन कार्यलय पुगेका थिए ।

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo