फोटो ग्यालेरी

धानको पकेट क्षेत्र लेगुवा बैंसीमा किसानहरुले लागाएको धान खेती !

धानको पकेट क्षेत्रका रुपमा रहेको धनकुटाको महालक्ष्मी नगरपालिका स्थित अरुण नदी किनारमा रहेको लेगुवा बैंसीमा किसानहरुले लागाएको धान खेती । धनकुटामा १ हजार ४ सय २५ हेक्टरमा हिउँदे र ७

साहित्यकार झमक घिमिरेको भाइटीका यस्तो रह्यो(तस्बीर)

साहित्यकार झमक घिमिरेको भाइटीका यस्तो रह्यो(तस्बीर)     (तस्बीर श्रोत : झमकको फेसबुक)

लक्ष्मी पूजाको साँझ काठमाडौँ उपत्यकाको दृश्य यस्तो देखियो

लक्ष्मी पूजाको साँझ स्वयम्भू मन्दिर परिसरबाट देखिएको काठमाडौँ उपत्यकाको दीपावलीको मनोरम दृश्य । तस्बिर : प्रदीपराज वन्त,रासस

सिप्ते गाउँमा कृषक जितेन्द्र राईले आफ्नो बारीमा लगाएको सयपत्री फुल बजार लानको लागि टिप्दै

धनकुटा नगरपालिका वटा नं. ३ स्थित सिप्ते गाउँमा कृषक जितेन्द्र राईले आफ्नो बारीमा लगाएको सयपत्री फुल बजार लानको लागि टिप्दै । हरेक बर्ष तिहारमा धनकुटाबाट १ करोड भन्दा बढीकोे फूल

५० बर्ष भन्दा अगाडि काठमाडौँ यस्तो देखिन्थ्यो, हेर्नुहोस् यी दुर्लभ तस्बीरहरु

नेपाल भुगर्ब अध्यता बिदेशी नागरिक स्वर्गीय टोनी हागनले सन् १९५० को दशकमा खिचेका काठमाडौंका विभिन्न भाग र जनजीवनका तस्वीरहरू आज हेर्दा निक्कै अचम्म लाग्छ । उनले काठमाडौँ मात्र हैन नेपालको

समबेदना पत्र प्रदान गर्नुहुँदै नेकपा एमाले पाख्रिबास वडा न ४ का वडा अध्यक्ष शाेवित निराैला(तस्बीर)

पाख्रिबास नगर पालिका-४ निवासी सहयोगी व्यक्तित्व कमल भट्टराईको असामयिक निधन प्रति गहिरो शोक प्रकट गर्दै दु:खद घडीमा शोक सन्तप्त परिवार प्रति हार्दिक समवेदना व्यक्त गर्दै परिवारजनलाई समबेदना पत्र प्रदान गर्नुहुँदै

धनकुटा नपा १ हिलेमा केही स्थानीयका बारीमा फुलेका सयपत्री र गोदावरी फूल(तस्बीर)

धनकुटा नपा १ हिलेमा केही स्थानीयका बारीमा फुलेका सयपत्री र गोदावरी फूल(तस्बीर) तस्बीर :शर्मिला राई/धनकुटा खबर

६६० के.जीको फर्सी

६६० के.जीको फर्सी छेउमा बस्दै एक क्रोयशियन किसान। उनको नाम इभिका रिबारिक हो। उक्त फर्सीले टोभार्निकमा भएको आठौँ अन्तर्राष्ट्रिय फर्सी च्याम्पियनसीपमा पहिलो स्थान हात पार्न सफल भएको छ। तस्बिरः सिन्ह्वा

म्यादी प्रहरीका लागि आवेदन दिन लाईनमा बसेका यूवाहरु

आसन्न प्रदेश र केन्द्रको चुनावका लागि जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन लाईनमा बसेका यूवाहरु । असोज २० देखि ३० गते सम्म खोलिएको आवेदनमा देश भरीका लागि ६८

जाडोयाम शुरु भएसंगै सिरक-डसना बनाउँदै सिंधुवा बजारमा भारतिय कामदार

जाडोयाम शुरु भए संगै सिरक डसना बनाउँदै धनकुटाको सिंधुवा बजारमा स्थित भारतिय कामदारहरु । उनीहरुले एउटा सिरक बनाएको ६ सय सम्म लिने गरेका छन् । तस्वीर : नारायण कुमार राई

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo