राजनीति

´कुर्सीको लोभले यसरी सखाप पार्नेछ देउवालाई`

काठमाण्डु, १ कात्तिक– मंगलबार गृह मन्त्रालयमा माओवादीबाट सहभागी मन्त्रीले राजीनामा दिने र सरकार छाड्ने विषयमा जानकारी गराउन पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सोही सूचनाका आधारमा पत्रकारहरु त्यहाँ उपस्थित भएका

माओवादी केन्द्रका मन्त्रीहरूको जिम्मेवारी खोसियो

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रका मन्त्रीहरुको जिम्मेवारी खोस्दै मन्त्रिपरिषद्का सदस्यको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री देउवाले मंगलबार माओवादी मन्त्रीहरुलाई विनाविभागीयको हैसियतमा राख्दै  राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरुलाई जिम्मेवारी दिएका

१० मंसिरमा चुनाव भएका जिल्लाको मतगणना २१ मंसिर सााझदेखि मात्रै: निर्वाचन आयोग

१ कात्तिक, काठमाडौं । पहिलो चरणमा मतदान गरेका मतदाता र उम्मेदवारले परिणामका लागि भने १० दिन कुर्नुपर्ने भएको छ । दोस्रो चरणको मतदान सम्पन्न भएपछि मात्र पहिलो चरणको मतगणना सुरु

तनहुँ जिल्लाको चुनावी शक्ति सन्तुलन यस्तो छ

१ कात्तिक, तनहुँ । कांग्रेसहरुको बलियो क्षेत्र मानिएको तनहुँको निर्वाचन क्षेत्र नं १ मा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल रिक्स जोनमा छन् । वामपन्थी गठवन्धनले पौडेललाई सकस पार्ने त देखिन्छ

वाम गठबन्धनको उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी

काठमाडौं, कात्तिक १ – वाम गठबन्धनको कार्यदलको बैठक बस्दैछ । ललितपुरको एक घरमा बस्ने बैठकले आगामी चुनावका लागि उम्मेदवार छनौट र गठबन्धनमा सिट बाँडफाँटको टुंगो लगाउने तयारी भएको एमाले सचिव

एमाले–माओवादीको कहाँ कहाँ उम्मेदवारको नाम टुंगो लाग्न बाँकी

१ कात्तिक, ताप्लेजुङ । नेपाली कांग्रेस ताप्लेजुङबाट आगामी प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको नाम टुङ्गो लागेको छ । ताप्लेजुङमा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभाको २ निर्वाचन क्षेत्र छन् । नेपाली

को मुख्यसचिव बन्दा उचित होला ?

कात्तिक १, काठमाडौं : आगामी साताभित्रै नयाँ मुख्यसचिवको नियुक्ति हुने भएको छ। साढे तीन महिनाको कार्यकाल सकेर मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री कात्तिक ७ गते सेवा निवृत्त हँदै छन्। २९ असारमा मुख्यसचिव

प्रधानमन्त्री कार्यालयको कुर्सी र सोफा विनाविभागीय मन्त्रीलाई !

१ कात्तिक, काठमाडौं । प्रधानमन्त्रीले जिम्मेवारीविहीन बनाएपछि माओवादीका मन्त्री र राज्यमन्त्रीका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बस्ने व्यवस्था मिलाइएको छ । ‘मन्त्रीज्यूहरुलाई प्रधानमन्त्रीको सचिवालयमा बस्ने व्यवस्था मिलाइएको छ’, मुख्यसचिव राजेन्द्रकिशोर

सरकार छाड्ने, सरकार नछाड्ने : फोनको घण्टीले बदलिएको माओवादी निर्णय

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल कुरा फेर्नमा कहलिएका छन् । केही घन्टाकै अवधिमा मंगलबार उनको वचन फेरिएपछि पुनः राजनीति तरंगित बनेको छ । बिहान बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर

सर्वोच्च अदालतमा रिट दायर, निर्वाचनको भविष्यलाई लिएर अन्यौलता

काठमाडौ ।  प्रदेश र प्रतिनिधि सभाको निर्वाचन समावेशी नभएको विषयलाई लिएर सर्वोच्चमा रिट दायर भएपछि अब तोकिएको मितिमा निर्वाचन हुनेमा शंका सुरु भएको छ । मंसिर १० र २१ गते

हाम्रो बारे
प्रबन्ध निर्देशक :
निर्देशक :
प्रधान सम्पादक :
कार्यकारी सम्पादक :
बजार निर्देशक :
भिडियो/फोटो :
ग्राफिक्स डिजाइनर :

© 2017 धनकुटा खबर नेटवर्क सर्भिस प्रा.लि.

Designed byappharoo