पेट्रोलको धन्दामा प्रहरीको संलग्‍नताबारे मुख्यालयबाट छानबिन

काठमाडौं : नेपाल प्रहरीले पेट्रोल तस्करीबारे छानबिन गर्ने भएको छ । प्रहरी मुख्यालयले नै यसबारेमा छानबिन अघि बढाएको छ । खासगरी प्रहरीसमेतको मिलोमतो र संलग्नतामा इन्धनको ओसारपसार तथा अवैध कारोबार …

थकित महावीर पुन भन्छन् :मलाई तीन वर्षदेखि झुलाए

काठमाडौं – तीन वर्ष भयो महावीर पुनले एउटा प्रस्ताव बोकेर सिंहदरबारको चक्कर लगाउन थालेको । तीन वर्षदेखि जसरी सिंहदरवार जहाँको त्यहिँ छ, त्यसैगरी उनको प्रस्ताव पनि जहाँको त्यहिँ छ । …

राष्ट्रपतिमा हारेपछि आँखाभरि आँशुपार्दै बृद्ध नेता कुलबहादुरले यस्तो भने

काठमाडौं । राष्ट्रपति निर्वाचनमा पराजित भएपछि नेपाली कांग्रेसका पुराना नेता कुलबहादुर गुरुङले आफु प्रजातान्त्रिक प्रणलीलाई स्विकार गर्ने नेता भएको बताएका छन् । उनले चुनावमा एक जना मात्रै विजयी हुने भएकाले …

नवनिर्वाचित राष्ट्रपतिको पुतला दहन

किरण कर्ण, ११ कार्तिक ,जनकपुरधाम । एमाले नेतृ विद्या भण्डारी राष्ट्रपतिमा मनोनयनसँगै जनकपुरमा उनको पुतला दहन भयो । विभिन्न ठाउँमा उनको स्वागतमा कार्यक्रम भइरहेको बेलामा उनको विरोधमा मधेसमा कार्यक्रम हुनुले …

बाबुको किरियाका लागि स्वदेश जान छुट्टी माग्दा साउदीको जेल

दमाम (साउदी अरब), ११ कात्तिक । वैदेशिक रोजगारीको सिलसिलामा १० महिनाअघि साउदी अरब आएका रुपन्देही तिलोत्तमाका कृष्ण श्रेष्ठ यतिबेला साउदी अरबको जेलमा छन् । धन कमाउने सपना बोकर विदेसिएका उनी …

प्रथम महिला राष्ट्रपति पाएको खुसीयालीमा दिप प्रज्वलन

धनकुटा ११ कात्तिक । बिद्यादेवी भण्डारी नेपालको प्रथम महिला राष्ट्रपति भएको खुसीयालीमा बुधवार साँझ धनकुटामा दिप प्रज्वलन गरिएको छ । अखिल नेपाल महिला संघ धनकुटाको अगुवाईमा स्थानीय मदनचौकमा दिप प्रज्वलन …

महिनावारी भएको बेला प्रयोग गरेको ‘सेनेटरी प्याड’बाट राजधानीका भट्टिपसलहरुमा ‘लोकल’ रक्सी

‘लोकल तानौं कि’ भन्दै काठमाडौंका भट्टिपसलमा छिर्नु भएको त छैन? होस गर्नुस् है, राजधानीका भट्टिपसलहरुले लोकल रक्सी बनाउन महिनावारी भएको बेला महिलाले प्रयोग गरेको सेनेटरी प्याडसमेत प्रयोग गरेको पाइएको छ। …