लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य रोक्न सांसदहरुको आग्रह

  काठमाडौँ, ७ माघ । लिङ्ग पहिचान गरी गर्भपतन गराउने कार्य दण्डनीय भएकाले यसलाई निरुत्साहन गर्न सांसदहरुले जोड दिनुभएको छ । उहाँहरुले गर्भपतन गराउने महिलाको समग्र स्वास्थ्यमा असर पुग्ने हुँदा …

तेरियाले राखिन् नेपालको शान,४० हजार इण्डियनलाई इण्डिया मै हराइन्

काठमाडौँः नेपालकी चर्चित नृत्यङ्गगना तेरिया मगर भारतको चर्चित टेलिभिजन कलर्सको रियालिटी शो झलक दिखला जा की बिजेता बन्न सफल भएकी छन् । शुक्रबार सार्वजनिक नतिजा अनुसार डान्स इन्डिया डान्सकी पूर्व …

विकासका लागि सरकारसँग पैसाको अभाव छैन : अध्यक्ष ओली

सुरुङगा (झापा), ७ माघ । नेकपा (एमाले)का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले विकासका लागि सरकारसँग पैसाको अभाव नभएको बताउनुभएको छ । उहाँले आज झापाको पथरियामा स्वर्गीय बामपन्थी नेता …

वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थित बनाइने : मन्त्री गुरुङ

काठमाडौँ, ७ माघ । वैदेशिक रोजगारका लागि साउदी अरब, जोर्डन, लेवनन, मलेसिया र कुवेतसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ । मन्त्रालयले कतार, संयुक्त …

बौद्धको तिमाल जात्रालाई राष्ट्रिय पर्व बनाउन माग

काठमाडौँ, ७ माघ । चैत शुक्ल पूर्णिमाका दिनमा बौद्धमा मनाइने तिमाल जात्रालाई राष्ट्रि«य पर्वका रुपमा मनाउन बौद्धवासीले माग गरेका छन् । काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद रामेश्वर फुयाँलले …

पाँचबुँदे घोषणापत्र जारी गर्दै, इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन सम्पन्न

काठमाडौ, ७ माघ । इन्टरपोलको २३औँ एसिया क्षेत्रीय सम्मेलन अपराध नियन्त्रणका सम्बन्धमा पाँचबुँदे घोषणापत्र जारी गर्दै आज काठमाडौमा सम्पन्न भएको छ । गत बुधबारदेखि सुरु भएको सम्मेलनले पारित गरेको पहिलो …

प्रचण्ड सरकारसँग वकिलहरु रिसाए, माओवादीसमेत महान्यायाधिवक्ताको विरोधमा

काठमाडौं, ७ माघ । सरकारका कानूनी सल्लाहकार मानिने महान्यायाधिवक्ता रमन श्रेष्ठले सरकारी कार्यालयहरुमा निजी क्षेत्रबाट कानूनी सल्लाहकारहरु राख्न नपाउन दिएको निर्देशनबाट देशभरिका वकिलहरु रिसाएका छन् । स्वयं माओवादीकै वकिलहरुले पनि …