विदेश पलायन भएका लोकमानविरुद्ध महाअभियोग सिफारिस समितिले छानविन शूरु गर्‍यो

काठमाडौं, ७ माघ । लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोगबारेमा गठित उपसमितिले छानविन सुरु गरेको छ । सर्वोच्च अदालतले कार्कीको सथप ग्रहण देखि नियुक्ति प्रक्रिया नै खारेज गरेपछि उनी विदेश …

राजविराजमा ग्रिनेड बम भेटियो, बम नजिकै अखिल तराई मुक्ति मोर्चाको पर्चा

सप्तरी, ७ माघ । सप्तरीमा ग्रिनेड बम फेला परेको छ । राजविराज नगरपालिका–१ स्थित फनचराज दुगडको घर अगाडि आज बिहान ग्रिनेड बम फेला परेको प्रहरीले जनाएको छ । राजविराजस्थित कृष्ण …

बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति पाँच लाख चोरिएको आशङ्का

गौशाला, ७ माघ । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित प्रसिद्ध बाबा जलेश्वरनाथ महादेवको दान पेटिकाबाट गएराति रु पाँच लाखभन्दा बढी चोरी भएको छ । जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी उपरीक्षक …

श्रीमानविरुद्ध उजुरी हाल्दा श्रीमती कुटिईन्, बलात्कारको उजुरी हाल्दा आमा-छोरीमाथि हमला

धादिङ, ७ माघ । विवाह दर्ताको प्रमाणपत्र र बच्चाको जन्मदर्ताको कागज माग्न जाँदा एक महिला कुटिएकी छन् । नलाङ गाविस–६ अर्चलेका २९ वर्षीया सीता गुरुङ आफ्नो श्रीमान रामकुमार परियारसँग कागजात …

संस्मरणः ‘छोरीभन्दा आमा तरुनी’ विरुद्ध महिलाले जुलुसै निकाले

मैले विभिन्न किसिमका लोकगीत गाएँ । तिनै गीतका आधारमा मलाई ‘स्टेज किङ’ देखि ‘सेक्सी गायक’ सम्म भनियो । वि.सं. ०१८ सालमा रेडियो नेपालको अंग्रेजी कार्यक्रममा गार्गी गुरुङले कुमार बस्नेत नेपालको …

श्रीमतीलाई आगो लगाई मार्ने प्रयास

कोहलपुर (बाँके), ७ माघ । नेपालगन्जमा एक व्यक्तिले आफ्नै श्रीमतीलाई आगो लगाई मार्ने प्रयास गरेको अभियोग लगाइएको छ । नेपालगन्ज उपमहानगरपालिका– १२ बाँकेगाउँ, खट्नपुरुवाका करिब २५ वर्षीय राजेन्द्र खटिकले आफ्नी …

अन्तरजातीय जोडी अँगालोमा बाँधिएर एउटै डोरीमा झुण्डिए

झापा, ७ माघ । कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी सार्की र सोही ठाउँका ईश्वर भट्टराईले शुक्रबार बिहान एकै ठाउँमा आत्महत्या गरेका छन् । कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ …