लोप हुने अबस्थामा यस्ता पिङ्ग !


दशैंको अन्तिम दिन पाख्रीबास नगरपालिकाको वडा नं.६ स्थित एक गाउँमा काठको रोटेपिङ्ग र बाँसको लिङ्गे पिङ्ग खेल्दै महिला तथा बालबालिकाहरु ।

बैदेशिक रोजगारका कारण गाउँभरका यस्ता रोटेपिङ्ग मच्चाउने(हल्लाउने) यूवाहरुको कमी छ भने समाजको आधुनिकिकरण संगै यस्ता पिङ्ग पनि लोप हुने अबस्थामा छ ।

तस्वीरमा पिङ्ग मच्चाउने मान्छेको अभावमा ४ पिरे उक्त रोटेपिङ्गमा २ सिटमा मात्र यूवती र बच्चाहरुको सन्तुलन मिलाएर एक यूवक पिङ्ग मच्चाईरहेका देख्न सकिन्छ ।

तस्वीर : नारायण कुमार राई / धनकुटा खबर

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाद्वारा प्रदेश १ मा निर्मित क्वा,रेन्टा,इनस्थल

इटहरी । कोरोनाको सं,क्रम,णबाट प्र,भावित हुने व्यक्तिका लागि नेपाली सेनाको पूर्वी पृतना मुख्यालयद्वारा

हिमाली गाउँको ट्याक्टर !

कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुकबाट खच्चर मार्फत सामान ढुवानी गर्न गाउँतिर लिएर जाँदै

सु त्केरीको उ द्धारमा सेना

काठमाडाैं । सुत्केरी व्यथा लागि गम्भीर बनेकी दोलखाको सुस्मा श्रेष्ठलाई महिला बालबालिका तथा

संसदमा नयाँ सदस्य : विद्या भट्टराई लगायतका सांसद

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागी कास्की २

अनलाईन टिभी