प्रदेश १ स्तरिय भलिबल : आज क्वाटर फाईनल, पहिलो चरणको खेल शुरु (फोटो फिचर)


धनकुटामा १ नम्वर प्रदेश स्तरिय पूरुष भलिबल प्रतियोगिता जारी छ मदन भण्डारी स्पोर्टस एकेडेमिले आयोजना गरेको प्रतियोगितामा १४ जिल्लाका १४ टिमका सहभागिता रहेको खेलमा आज दिउँसो १ बजे बाट क्वाटर फाईनलका खेल हुने छन् । अहिले पहिलो चरणका खेल जारी छन् आज विहान भएका खेल हेर्नु होस् तस्बिरमा ।

तस्बिर : विकास घिमिरे / धनकुटा खबर

प्रतिक्रिया दिनुहोस
नेपाली सेनाद्वारा प्रदेश १ मा निर्मित क्वा,रेन्टा,इनस्थल

इटहरी । कोरोनाको सं,क्रम,णबाट प्र,भावित हुने व्यक्तिका लागि नेपाली सेनाको पूर्वी पृतना मुख्यालयद्वारा

हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२

रोनाल्डिन्होलाई जे’लबाट छु टाउन मेस्सीद्वारा चार मिलियन युरो स हयोग

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जे’लबाट छुटाउन चार मिलियन

टीमबारे राम्रो बो,ल्दा न,कारात्मक रुपमा लि,इयो – सन्दीप लामिछाने (भिडियो सहित)

काठमाण्डौ । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको

अनलाईन टिभी