fbpx

बाँदरपीडितको भेलामा बाँदर !


दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका बाँदरपीडित किसानले आइतबार दिक्तेलस्थित हेलिप्याडमा आयोजना गरेको बाँदर व्यवस्थापनसम्बन्धी भेलामा एक्कासि आइपुगेको बाँदर । लामो समयदेखि आफ्नो खेतबारीमा लगाएको अन्नबाली सखाप पारिदिने बाँदरले पछिल्लो समय दिक्तेलबजारलगायत गाउँमै पसेर दुःख दिँदै आएको छ ।

तस्वीर : केदार मगर, खोटाङ, रासस

Pakhribas
प्रतिक्रिया दिनुहोस
धनकुटा खा ल्सा क्षेत्रका कि राँत राईहरु वढाङ्मीमा यसरी झुम्दै …

धनकुटा खाल्सा क्षेत्रका किराँत राईहरु आफ्नो ऐतिहासिक ,धार्मिक , साँस्कृतिक परम्परागत पापानी वढाङ्मी

फूलले बोलायो तिहार – हेर्नुहोस तस्बिरमा (फोटो फिचर)

धनकुटाका किसानले लगाएको फूल खेतिले तिहार आएको संकेत दिएका छन् । धनकुटामा व्यावसायी

बैदेशिक रोजगारबाट फर्केका धनकुटाका यी युवा जसले गाऊकै भाईसँग मिलेर बनाए यस्तो ‘ट्री हाऊस’ (फोटो फिचर सहित)

धनकुटा खबर । धनकुटाको छथर जोरपाटी गाउँपालिका वडा नं ५ परेवादिन चुम्लुङ टोलमा

बाख्रालाई स्लाइन पानी !

जाजरकोट नलगाड नगरपालिका पशु, पंक्षी शाखामा उपचारका लागि ल्याएको बाख्रालाई स्लाइन पानी लगाएर