fbpx

यस्तो छ धनकुटाको पारीपात्लेको परिक्षण स्थलमा फलेको सुन्तला – हेर्नुस्


धनकुटा खबर । धनकुटाको पारीपात्लेमा रहेको सुन्तला जात अनुसन्धान कार्यक्रमको परिक्षण स्थलमा फलेको सुन्तला । यहाँ उन्सु, ओकिचु, ओकिचुवासे, मियागावावासे, यूआरएस र पंगान लगायत २२ जातका सुन्तला र २४ जातका जुनारमा परीक्षण जारी छ ।

परीक्षण सफल भए उत्पादन अबधि बढाएर भदौदेखि फागुनसम्मै सुन्तला उत्पादन गर्न सकिने र यसको परिक्षण विभिन्न जिल्लामा भई रहेको सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनुकटका कृषि वैज्ञानीक उमेश आचार्यले जानकारी दिए । परिक्षण स्थलमा फलेको सुन्तला हेर्नू होस् ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
पाख्रीवास र छथर जोरपार्टीमा कांग्रेसको समायोजन

धनकुटा खबर, कार्तिक २९ । धनकुटा जिल्लामा स्थानीय तह पार्टी संरचना समायोजन अन्र्तगत

छिन्ताङ का’ण्डका श’हिद परिवारलाई प्रतिपरिवार ५ लाख दिने घोषणा

धनकुटा खबर, कार्तिक २९ । उप-प्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले देशभरिका श हिद

धनकुटाको चौविसेमा कांग्रेसको समायोजन

धनकुटा खबर, कार्तिक २८ । धनकुटाको चौविसे गाउपालिका राजारानीमा सम्पन्न भेलाले नेपाली कांग्रेस

उद्योग दिवसको अवसरमा धनकुटामा निवन्ध प्रतियोगिता

धनकुटा खबर । घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले उद्योग दिवसको अवसर पारेर