धनकुटामा ‘भुई्ँ मान्छे’ को बिमर्श(भिडियो सहित)
नारायण कुमार राई,धनकुटा । धनकुटामा डा.बिन्दा पाण्डेको पुस्तक ‘भुई्ँ मान्छे’ को बिषयबस्तु माथि बिमर्श कार्यक्रमको आयोजना गरिएको छ । रेडियो खबरपालिकाको आयोजनामा जेठ ६ गते भएको उक्त बिमर्श कार्यक्रममा कृषि अभियान्ता तथा लेखक जीवन कुमार राईले पाण्डेको पुस्तकको बिषयमा समालोचना गर्नुभएको थियो । पुस्तकमा बि.सं. २०४६ साल भन्दा अघि नेपालको कम्युनिष्ट पार्टी स्थापना गर्न दुःख … Continue reading धनकुटामा ‘भुई्ँ मान्छे’ को बिमर्श(भिडियो सहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed