fbpx

आजको मुन्द्रेको कमेडी क्लबको ४८ औं एपिसोडमा “पोइ पर्यो काले” बाट पुजा र आकाश ! हेर्नुहोस् भिडियो


काठमाडौं । नेपाली हास्य व्यङ्ग्य बिधामा स्थापित नाम हो जितु नेपाल, उनै जितु “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत दर्शकमाझ आएका छन् । इन्टरटेन्मेन्टको “मुन्द्रेको कमेडी क्लब“ कार्यक्रम मार्फत जिनु नेपाल आएका हुन् र शोको पहिलो भाग देखिनै युटुबमा राम्रो भ्यूज पाईरहेको छ ।

नेपाल टेलिभिजनबाट गत कार्तिक १९ गतेदेखि हरेक सोमबार राती ८:५० मा प्रशारण हुने यो कार्यक्रमले एक फरक कमेडी प्याकेज दर्शक माझ प्रस्तुत गर्ने गरेको छ । विश्व भरका विभिन्न टेलिभिजन च्यानलहरुमा निकै नै रुचाइएको स्केच कमेडी र सेलिब्रेटी टक शोको फम्र्याटलाई पछ्याउँदै यो कार्यक्रमले नेपालीपन र मौलिक प्रस्तुति समावेश गर्ने गरिएको छ ।

संचालक जितुले भनेका थिए–‘हामीले अझै पनि सुधार गर्नुपर्ने कुरा धेरै छ । दर्शकलाई नयाँ खुराक पस्कन हामी तल्लिन छौ । दर्शकले दिनुभएको सुझावका आधारमा कार्यक्रम परिस्कृत हुनेछ ।’ भारतीय टेलिभिजनमा आउने चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’को ढाँचामा तयार पारिएको यो शोले दर्शकलाई मनोरञ्जन दिएको छ ।

तर, अझै पनि शोमा सुधार गर्नुपर्ने प्रशस्त ठाउँ छन् । उनले भनेजस्तै कार्यक्रम सुधारात्मक बन्दै गईरहेको छ । बृहत रुपमा मनपराऊदै गईएको ‘मुन्द्रेको कमेडी क्लब’को ४८ भाग मा पुजा र आकाश .. – हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस
सिमाना मि’चेकोमा पशुपति शर्माले ल्या’ए क’डा गीत, नेता देखि सरकारलाई पार्दै आछु-आछु (भिडियो सहित)

काठमाडौ । लोक दोहोरी प्रतिष्ठानले आफ्नै भवन निर्माण सम्पन्न सकिए संगै आज उद्दघाटन

हरेक नागरिक बिना बर्दीको सिपाही, मातृभूमिको सु’रक्षा गर्नु हामी सबैको पहिलो कर्तब्य : जिग्री

काठमाडौं । नेपाली सीमा अति’क्र’मण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछी अहिले देशभर

उर्लाबारीकी मेचुलाई जिताउन अभियान

उर्लाबारी । चर्चित गायन प्रतियोगिता द भ्वाईस अफ नेपाल सिजन दुईको उत्कृष्ठ १२

पूर्वाञ्चल गट ट्यालेन्ट : धनकुटाबाट तेश्रो चरणमा ४० प्रतियोगी छनौट

धनकुटा खबर, कार्तिक २४ । टि’न्स क्रियु डान्स सेन्टर धनकुटाको आयोजनामा हुँदै गरेको