fbpx

जब ‘भ्वाईस अफ नेपाल’की श्रेया राईले “छैन मेरो कोई” भन्दै गाईन यस्तो गीत – हेर्नुहोस् भिडियो

'भ्वाईस अफ नेपाल'की श्रेया राईको 'जुराईदेउ सोझो पोई' सार्वजनिक (भिडियो सहित)

काठमाण्डौ । सुमधुर स्वरकी धनी भ्वाईस अफ नेपाल सिजन १ की सेमीफाईनलिष्ट श्रेया राईको आवाजमा मौलिक गीत सार्वजनिक भएको छ । तीजको अबसर पारेर उक्त गीत सार्वजनिक गरिएको हो ।

गायिका राईको ‘छैन मेरो कोही’ ‘जुराईदेउ सोझो पोई’ नामक तीज गीत धनकुटा खबरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । बढ्दो उमेरसँगै पारिवारिक सुख र सन्तान सुखको लागि वैवाहिक बन्धनमा बाँधिने नियम प्राक्रृतिक नै हो । यसै नियमलाई आत्मसातगर्दै युवतीले हरतरहका परिस्थिती र अबस्थामा हात र साथ दिने पोई (श्रीमान) मिलोस भन्ने चाह राख्छन भन्ने कुरालाई प्रष्ट्याऊन खोजिएको छ गीतमा ।

ओम प्रकाश निरौलाको शब्द रहेको उक्त गीतमा यम के निरौलाको सङ्गीत रहेको छ भने मनोज साङ्सोन राईले सङ्गीत संयोजन गरेका छन । त्यस्तै आरती हमाल, बिवुती शर्मा, कृती लिम्बू, सम्रचना तामाङ, चाँदनी पौठाक, क्रिपा खड्का, अमिशा मल्ल आदि कलाकारको अभिनय रहेको उक्त गीतको नृत्य निर्देशन अस्मिता श्रेष्ठले गरेकी हुन ।

लेखक निरौलाकै निर्देशन रहेको उक्त गीतलाई युगराज खड्काले चित्रमा ऊतारेका छन भने रमेश भिके रसाईलीले सम्पादन गरेका छन । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस
श्रेय राई र मनोजले ल्याए दमदार पूर्वेली गीत – हेर्नुहोस् भिडियो सहित

काठमाडौ । भोईस अफ नेपालको पहिलो सिजनमा उत्कृष्ठ आठसम्म पुग्न सफल गायिका श्रेय

‘के साह्रो मिठो कुवा को पानी’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ । लोकप्रिय गायक दौलत राई र चर्चित गायिका मेलिना राईको आवाजमा रहेको

‘घर फिर्नु कसरी’ करोडौं नेपालीको मन छुने गीत सार्वजनिक (भिडियो सहित)

“चाड हास्दै आउँछ रुवाउँछ बाबा के पठाउँ चुडेर, बन्धकमा जीवन नभए आउँथे आजै

तिहार नजिकिँदै गर्दा दर्शक रु’वाए प्रकाश सपुतले (भिडियो सहित)

काठमाडौं । दिदी र भाईको सुमधुर सम्बन्धलाई अझ प्रगाढ बनाउने पर्व तिहार नजिकिँदै