fbpx

महरा र रोशनीको फो’रेन्सिक जाँ’च, खुले धेरै रहस्य, यस्ताे छ रि’पाेर्ट


काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराबाट ब’लात्कार प्रयास भएकी आ’रोप लागेकी रोशनी शाहीको शरीरमा लागेका चो’टपटकमा बा’हिरी मानिसको सं’लग्नता रहेको पुष्टि भएको छ ।

त्रिवि शिक्ष्ण अस्पताल महाराजगंजमा गरिएको फ’रेन्सिक जाँ’चबाट रोशनीको अनुहारलगायत शरीरका विभिन्न भागमा लागेको चो’टपटकमा बा’हिरी मानिसको सं’लग्नता देअिएको उ’च्च स्रोतले जानकारी दियो ।प्रहरीले रोशनीलाई असोज १७ गते त्रिवि शि’क्षण अस्पताल लगेर प’रीक्षण गराइएको थियो ।कान्तिपुर दैनिकमा प्रकाशित छ ।

स्रोतका अनुसार नि’यमित स्वास्थ्य अ’वस्था र अ’पराध अनुसन्धानसम्बन्धी प्र’माण सं’लग्नताका लागि गरिएको रोशनीको ‘फे’रेन्सिक जाँ’च प्र’तिवेदन’ अस्पतालले प्रहरीलाई दिइसकेको छ ।त्यस्तै रोशनीमाथि ब’लात्कार प्र’यास आ’रोपमा निवर्तमान सभामुख महरा १असोज १९ गते बालुवाटारस्थित निवासबाटै पक्राउ परेका थिए । पक्राउ परेकै दिन राति उनको पनि त्रिवि अस्पतालमै स्वा’स्थ्य परी’क्षण गरिएको थियो । महराको पनि फे’रेन्सिक जाँच गरिएको थियो । उनको स्वा’स्थ्य प’रीक्षण प्र’तिवेदन आइनसकेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
गोकर्ण विष्ट मन्त्रीबाट हट्दा म्यानपावर व्यवसायीलाई दशैं !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण

मन्त्रीबाट हटेपछि ४ कोठाको डेरा खोज्दै लालबाबु पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीबाट हटाइएपछि लालबाबु पण्डित मन्त्री निवासबाट

कालापानी क्षेत्रका बासिन्दाले नेपालतर्फ तिरो तिरेको प्रमाण

काठमाडौँ । कालापानी क्षेत्रका बासिन्दाले १९९५ सालमै तत्कालीन नेपाल सरकार मातहतका निकायरव्यक्तिलाई बसोबासको

प्रधानमन्त्री ओलीप्रति मेरो विश्वास झनै बढ्यो : जनार्दन शर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले प्रधानमन्त्री केपी शर्मा ओलीप्रतिको