fbpx

महराले भने : अ’भियुक्तले पनि के गि’लासमा पानी खा’नु ?


काठमान्डौ ।  पूर्वसभामुख कृष्णबहादुर महरालाई म्या’द थ’पका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइँदा केही हास्य दृ’श्य देखिएको थियो। मंगलबार अपराह्न जिल्ला अदालत काठमाडौं पु’र्याइएका महराको ब’यानपछि म्या’द थ’प गर्न न्या’याधीश दीपककुमार दाहालको इ’जलास तो’किएको थियो। इ’जलास अधिकृतले म्या’द थ’पसम्बन्धी फा’इल न्या’याधीश दाहालको च्या’म्बरमा पुर्याएका थिए। ब’यानपछि महरालाई इ’जलासनजिकै रहेको स्रे’स्तेदारको को’ठामा के’हीबेर रा’खिएको थियो।

स्रे’स्तेदारको को’ठामा पुगेका महराले जिल्ला अदालतमा ला’गेको भी’ड देखेर अ’चम्म मा’नेका थिए। उनले सँगै रहेका आफ्ना स’हयोगी, का’नुन व्य’वसायी, सरकारी वकिल र सु’रक्षाकर्मीलाई प्रश्न गरेका थिए- ‘हैन यहाँ दैनिक यति धेरै मानिस मु’द्दाका लागि नै आएका हुन् त?’ उनीसँग नजिकै रहेकाहरूले यहाँ दैनिक हजारौंको सं’ख्यामा मु’द्दा मा’मिलाका लागि नै आउने गरेको जानकारी गराएका थिए। आ’देश आ’उन समय लागेपछि उनीसँगै रहेका स’रकारी क’र्मचारीले चिया खा’ने सर भनेर उनलाई सो’ध्दा उनले आफूले क’हिल्यै चिया पि’उने नगरेको जानकारी गराउँदै ‘बरु पानी छ भने खा’ऊँ न’ भनेर आ’ग्रह ग’रेका थिए।

का’र्यालय स’हयोगीले तु’रुन्तै महराका लागि बो’तलमा पानी ल्या’एका थिए। ती का’र्यालय स’हयोगीलाई न’जिकै रहेका एक अधिकृतले गि’लास ल्या’उन आ’ग्रह ग’र्नासाथ महराले ती अ’धिकृतलाई भने, ‘अ’भियुक्तले पनि के गि’लासमा पानी खा’नु?’ उनले ‘प’र्दैन बो’तलबाटै खा’न्छु’ भनेर बो’तलबाटै पानी खा’एका थिए। यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ। उनले पानी पि’एको केही क्ष’णमा नै अदालतले ३ दिन म्या’द थ’प गरेको पत्र थ’माएपछि न’र्भिक अस्पतलतर्फ प्र’स्थान गरेका थिए।

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ज्यु ! वीना मगर सफल, गोकर्ण विष्ट कसरी असफल ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लामो चर्चाबीच मन्त्रिपरिषदका सदस्यहरु हेरफेर गरेका छन्।

भर्खरै सार्वजनिक भयो हट्ने र थपिने मन्त्रीको नाम – हेर्नुहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । उनले केही

काँग्रेसलाई नेकपाकी उम्मेद्वार विमलाको जवाफ,- बिधवा भनेर न’हेप्नुस, महिलाको इज्जत गर्न सिक्नुस्

गणेश आचार्य, दाङ । दाङ क्षेत्र नम्वर ३ (ख) बाट सत्तारुढ नेपाल कम्युनिस्ट

देश विकासको महाअ’भियानमा सारथी बन्छु : विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने