नेताहरुलाई चे’तावनी- काम गर, भट्टीमा गएर मो’जमस्ती नगर (भिडियो सहित)


काठमाडौं । नेविसंघका निवर्तमान महामन्त्री सरोज थापाले संघको अध्यावधिक निर्वाचन भएर नेतृत्व आउनुपर्नेमा त्यसो नभएको सुनाए । तर, अब आउने नेतृत्व पनि विधानअनुसार नै आउने उनको दाबी छ ।

संघको १२ औं महाधिवेशनबाट ३२ वर्ष मुनिकै नेतृत्व आउने थापाले जनाए । नेविसंघ र मूल पार्टी पनि विधानअनुसार नै चल्ने बताउँदै संघमा व्यक्तिको केही नचल्ने थापाले स्पष्ट पारे । उनले नेताहरुलाई पनि मोजमस्ती नगर्न चेतावनी दिए । उनले नेताहरुलाई भट्टीमा गएर दिन नबिताउन चे’तावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
स्वाभिमानी नेपालीलाई मि,चाहा प्रवृत्ति सह्य हुँदैन – डा. मीनेन्द्र रिजाल

काठमाडौँ – नेपाली काँगे्रसका नेता डा मीनेन्द्र रिजाल यस पटक निकै चर्चामा हुनुहुन्छ

कोरोना रो,कथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ – मन्त्री ढकाल

काठमाडौं । विश्वका शक्तिशाली मुलुकलाई समेत हल्लाइरहेको कोरोना भाइरसको स,ङ्क्रमणको रो,कथाम, नि,यन्त्रण र

मलाई कुनै पदको लोभ छैन र पद पाउँछु कि भनेर बोल्ने गरेको पनि होईन – भीम रावल

काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफुलाई कुनै पदको लो,भ नभएको

ज्ञानेन्द्र शाहीको टोलीले का,नेखुशी गर्न थालेप,श्चात पछि ह,टें – अब कहिल्यै सहकार्य हुन सक्दैन – पूर्वडिआईजी खरेल

काठमाडौं । नेपाल प्रहरीका पूर्व-डिआईजी एवं सामजिक अ,भियन्ता रमेश खरेलले देशमा सुशासन र

अनलाईन टिभी