जेल चलानको आदेशपछि इजलासमै भ’क्कानिए महरा, खुट्टा समातेर रो’ए दुवै छोरा


काठमाण्डौं । निवर्तमान सभामुख कृष्णबहादुर महरालाई र्पुपक्षका लागि जेल चलान गरिएको छ । जिल्ला अदालतमा आइतबार र सोमबार भएको थुनछेक बहसपछि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले महरालाई थुनामा पठाउने आदेश दिएको हो ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई ब ला त्कार प्रयासको आ रोप लागेपछि गएको असोज १९ गते पक्राउ परेका महरा प्रहरी हिरासतमा बस्नुपर्ने अवधिभर भने नर्भिक अस्पतालमा बस्दै आएका थिए ।

अदालतले सोमबार अपराह्न पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएलगत्तै भने उनी इजलासमै भावुक बन्दै भक्कानिएका थिए । उनका दुवै छोरा पनि बाबुको खुट्टा समातेर रोएका थिए ।

आदेश दिएपछि सेतो सर्ट र अध्यारो रङ्गको कोट लगाएका महरा भक्कानिए उनि प्रहरीको घेरामा थिए । उनलाई प्रहरीको नीलो जीपमा राखेर कारागार लगियो ।

प्रतिक्रिया दिनुहोस
छ वर्षीय बालिकाले जितिन् कोरोना

काठमाडौँ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट कोभिड–१९ लाई पराजित गरेर छ वर्षकी

नयाँ नक्सामा सुस्ताको क्षेत्रफलसमेत स्पष्ट उल्लेख गर्न माग

नवलपरासी । नेपाल सरकारले हालै सार्वजनिक गरेको नेपालको नयाँ नक्सामा सुस्ता क्षेत्रको भू–भागसमेत स्पष्ट

स्वदेश फर्कनेको सहजीकरणका गर्न २६ बुँदे कार्ययोजना तयार,हेर्नुहोस् के के छन्

नारायण न्यौपाने काठमाडौँ, जेठ २० गते । सरकारले कोभिड–१९ को विश्वयापी सङ्क्रमणबाट उत्पन्न

निगमको हङकङमा एकै दिन तीन चार्टर्ड उडान : फर्किए ५८२ यात्रु

काठमाडौँ, जेठ २० गते । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले एकै

अनलाईन टिभी