fbpx

मन्त्री भट्टराई संग युके एनआरएनको अन्तरक्रिया सम्पन्न


बेलायत । गत ३ अक्टोबर २०१९ का दिन माननीय मन्त्री योगेस भट्टराई संग युकेमा रहेका नेपालीहरुले अ’न्तरक्रिया गरेका छन् ।

गैर आवासिय नेपाली संघ युकेको आयोजनामा अल्डरसट स्थित एक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । माननीय भट्टराईले आउदो बर्ष घोषणा गरेको भ्रमण बर्ष २०२० लाई साथसहयोग गर्न अपिल गर्नुको साथै अन्तर्राष्ट्रिय विमानस्थल सुधार सबैभन्दा मेरो प्राथमिकतामा हुनुपर्ने आफूले बुझेको कुरा बताउनु भयो ।

संघकी अध्यक्ष श्रीमति पुनम गुरुङको अध्यक्षता रहेको कार्यक्रमलाई युकेका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुवेदीले पनि सम्बोधन गरेका थिए भने महासचिव फडिन्द्र भट्टराईले संचालन गरेका थिए ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको सांस्कृतिक प्र शिक्षण कार्यक्रम स म्पन्न

दमाम । नेपाल तामाङ घेदुङ साउदी अरेबियाका पूर्वी क्षेत्रीय समन्वय समिति दमामको सांस्कृतिक

नेवा खल हाम्बर्ग जर्मनीको आयोजनामा “नेपाल सम्बत ११४० भिन्तुना” तथा “मह-पुजा हुने

जर्मन । नेवा खल हाम्बर्ग जर्मनीको आयोजनामा आउदो ०९-नोवेम्बेर-२०१९ मा पहिलो पटक जर्मनीको

साउदी अरेबियामा नेपालीले यसरी लगाए सामुहिक भाइटीका

दमाम,साउदी । साउदी अरेबियाको पूर्वी क्षेत्रमा नोभेम्बर १ तारीख शुक्रबार विविध रुपले भाइटिका

जनगायक जीवन शर्माको छोरालाई उ’पचारको सहयोगार्थ पोर्चुगलमा देउसीभैलो

लिस्बन – ‘सिमली छायाँमा बसी भरिया दाइ लामो सास फेरेको’ जस्ता जनप्रिय गीतका