fbpx

महरा जे’ल जाँदा रातभरी किन नि’दाईनन् रोशनी ?


काठमाडौ । काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती क रणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई हिजो सोमबार जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेपछि सामाजिक संजालमा यो विषयले ढाकेको छ ।

काठमाडौ जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको इजलासले महरालाई पुर्वपक्षका लागि थुनामा पठाउने निर्णय गर्नुअगाडी बहस चलिरहेका समयमा पिडित भनिएकी संसद सचिवालयमा कार्यरत रोशनी शाही त्यही उपस्थित थिईन ।

शुरुमा आफूमाथि यौ नदुव्र्य वहार गरेको भन्दै महरामाथि आरोप लगाएकी शाहीले पछिल्ला दिनहरुमा आफू मानसिक रोगी भएको र विभिन्न दबाबमा त्यस्तो कुरा बोलको भन्दै बयान सच्याउँदै महरा निर्दोष भएको बताउदै आएकी छन् ।

उनले महरा निर्दोष भएको भन्दै अदालतमा निवेदन फिराद समेत दर्ता गराएकी थिईन । महराको मु द्धामा बहस चलिरहँदा जिल्ला अदालत पुगेकी शाही निकै भावुक र निन्याउरो मुख लगाएर बसेकी थिईन ।

महरालाई पुर्वपक्षका लागि थुनामा पठाउने निर्णय भईरहँदा निकै चिन्तित देखिएकी शाही त्यसपछि आफ्नो डेरामा पुगेकी थिईन । उनका छिमेकीका अनुसार निकै चिन्तित मु द्रामा रहेकी शाही घर पुगेपछि खाना पनि नखाएको र रातभरी नसुतेको बताईन्छ ।

संसद् सचिवालयकी एक महिला कर्मचारीलाई ब लात्कारको प्रयास गरेको अभियोगमा गत असोज १९ गते जिल्ला अदालतले महरालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अभियोगको थप अनुसन्धानका लागि थुनामा पठाइएको हो ।

महरा कसुरदार हो वा होइन थप अनुसन्धानपछि मात्र अदातलले फैसला गर्नेछ ।जिल्ला सरकारी वकिलको कार्यालयले महराविरुद्ध करणीसम्बन्धी कसुरमा बिहीबार मुद्दा दर्ता गरिएको थियो ।
महराविरुद्ध मु लुकी अप राधसंहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा क सूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । द नेपालटपबाट

Pakhribas
प्रतिक्रिया दिनुहोस
सफल क्रिकेटर सन्दीप लामिछानेमाथि राजस्वले अ’नुसन्धान गर्ने

नेपालका सर्वाधिक सफल क्रिकेटर सन्दीप लामिछानेले करिब ६ करोड रुपैयाँमा भव्य बंगला किनेका

मौन रहने हामीलाई चु’नौती दिन डा. केसी भोकै हुनुहुन्छ, तपाईले खानु भो ?

काठमाडौं, कात्तिक २४ । “लागत मुल्य भन्दा ९९ प्रतिशतसम्म बढी नाफा लिनसक्ने लोभी

उपचु नावअघि नै पूरै मन्त्री फे र्ने ओली र प्रचण्डको तयारी

काठमाडौं, कार्तिक २५ । सरकार गठन भएको २० महिनापछि प्रधामन्त्री केपी शर्मा ओलीले

प्रधानमन्त्री ओलीले डाकेको सर्वदलीय बैठकमा उपेन्द्र यादव जानीबुझी अनुपस्थित भएपछि

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार साँझ सर्वदलीय सर्वपक्षीय बैठक डाके ।