सन्दीप लामिछानेले किने काठमाण्डौमा ६ क’रोडको घर


काठमाण्डौ । नेपालका युवा क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय फ्रेञ्चाइजी प्रतियोगिताका अनिवार्य सदस्य बनिसकेका छन् ।

४ कात्तिकमा मात्रै सन्दीप द हन्ड्रेडमा झण्डै डेढ करोडमा अ’नुबन्धित भएका छन् । भर्खरै सार्वजनिक एक नतिजा अनुसार, सन्दीप सवैभन्दा बढी क्लब र देशबाट खेल्ने खेलाडी बनिसकेका छन् ।

आठ देश र सात क्लबबाट खेलिसकेका सन्दीप छोटो अवधिमै क’रोडपति बनिसकेका छन् । इन्डियन प्रिमियर लिग (आईपीएल) खेल्ने पहिलो नेपाली क्रिकेटर बने यता सन्दीपले प’छाडि फर्केर हेर्न परेको छैन ।

उमेर समूह हुँदै नेपाल राष्ट्रिय टीमका सदस्य बनेका सन्दीपले भर्खरै ६ क’रोड मूल्यमा काठमाडौंको बुढानिलकण्ठमा घर किनेकाे बताइएकाे छ ।-हिमाल खबरबाट

प्रतिक्रिया दिनुहोस
हिले क्याम्पसमा मैत्रीपूर्ण फुटवल

धनकुटा खबर, चैत ५ । धनकुटा १ हिलेको हिले क्याम्पसमा आज कक्षा १२

रोनाल्डिन्होलाई जे’लबाट छु टाउन मेस्सीद्वारा चार मिलियन युरो स हयोग

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले आफ्ना पूर्वसहकर्मी रोनाल्डिन्होलाई जे’लबाट छुटाउन चार मिलियन

टीमबारे राम्रो बो,ल्दा न,कारात्मक रुपमा लि,इयो – सन्दीप लामिछाने (भिडियो सहित)

काठमाण्डौ । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछानेले आफूले थाइल्याण्डमा टीमकाे बारेमा गरेको

धनकुटाको तमोर नदी किनारामा प्रदेश स्तरीय ‘विच भलिबल’, यसरी खेलिन्छ चारजनाले मात्र खेलिने यो खेल (भिडियो सहित)

धनकुटा । धनकुटामा जारी प्रथम प्रदेश स्तरीय पु्रुष विच भलिबल उपाधी सुनसरीले जि,तेको

अनलाईन टिभी