आज यी ठाउंहरुमा धेरै ठाउँमा पानी पर्ने स’म्भावना: सत’र्क रहन आ’ग्रह


काठमाण्डाै – अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ । पश्चिमी वायु् र चक्रवातको प्रभावका कारण अहिले देशका सबैजसो ठाउँको मौसम बद्ली भएको मौसमविद् विभूति पोखरेलले बताउनु भयो । मौसम बद्लीसँगै आज धेरै ठाउँमा पानी पर्ने अनुमान पनि गरिएको छ ।

आज  बिहीबार मध्य र पश्चिमका धेरै ठाउँमा पानी पर्ने मौसमविद् पोखरेलले बताउनुभयो । यस्तै पूर्वका केही ठाउँमा पनि पानी पर्ने स’म्भावना रहेकाे छ। पश्चिमी वायु र चक्रवातको प्रभावले उच्च पहाडी र हिमाली जिल्लामा हिउँ पर्ने हुँदा पर्वतारोहणमा जाँदा सावधानी अपनाउन माैसमविद्ले सुझाव दिएका छन् ।

सकेसम्म एक दुई दिन पर्वतारोहणमा नजान मौसमविद् पोखरेलको सुझाव छ । हिउँसँगै चिसो हावा चल्ने सम्भावना रहेकाले पर्वतारोहणमा हिँडनै परे पनि विशेष सावधानी अपनाउन उहाँको आग्रह छ । अबको एक दुई दिन नै मौसम यस्तै रहने पनि मौसम विद्ले बताएका छन् । अरब सागरमा बनेको चक्रवातको प्रभाव नेपालमा पनि परेको छ ।

प्रतिक्रिया दिनुहोस
निर्माण कार्य जारीसँगै सिमेन्टको माग बढ्यो – क्लि,ङ्कर आयात रोकिदाँ उद्योगीदेखि ग्राहकसम्मलाई बेफाइदा

विराटनगर । कोरोनाको कहरका बिचमा पनि निर्माण कार्य जारी राख्ने सरकारको निर्णयसँगै निर्माण

आगामी बजेटमा ऊर्जाः नदी डाइभर्सन र ठूला आयोजना प्रमुख प्राथमिकता

–रमेश लम्साल काठमाडौँ । आगामी आर्थिक वर्षको बजेटमा ऊर्जा, सिँचाइ तथा नदी पथान्तरण

प्रि-मनसुनको प्रभाव – तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ । प्रि-मनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको

रेडियोधर्मी पदार्थको नियमनसम्बन्धी विधेयक स्वीकृत

काठमाडौँ, जेठ १४ गते । प्रतिनिधिसभाको आजको बैठकले राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको ‘रेडियोधर्मी

अनलाईन टिभी