fbpx

मं’सिरमा ल’गनगाँ’ठो क’स्दै ऋचा


काठमाडौं, कार्तिक २१ । विवाहको मौसम आएसँगै अविवाहित अभिनेत्री होस् या अभिनेताको विवाहको चर्चा सुरु भइहाल्छ।

कसैको चर्चा चर्चामै सीमित हुन्छ भने कसैको जोडी बाँधिन्छ।

अभिनेत्री ऋचा शर्माले विवाह गर्ने हल्ला चलेको पनि लामै समय भइसक्यो। तर, अब भने यो हल्लामा मात्रै सीमित नरहने भएको खबर बिहीबार प्रकाशित भएको शुक्रबार साप्ताहिकले छापेको छ।

उनलाई निकटका साथीहरुले विवाहको मुखैमा दिइने ब्याचलर पार्टी पनि दिइसकेका छन्। ऋचाले आफ्नो हुनेवाला श्रीमान भने सार्वजनिक गरेकी छैनन्।

तर उनी लामो समयदेखि दीपेक्ष्य राणाको प्रेममा थिइन् भित्रिया स्रोतको कुरा पत्याउने हो भने उनले राणासँग मंसिरमा विवाह गर्ने पक्कापक्की भइसकेको छ।

Pakhribas
प्रतिक्रिया दिनुहोस
हरेक नागरिक बिना बर्दीको सिपाही, मातृभूमिको सु’रक्षा गर्नु हामी सबैको पहिलो कर्तब्य : जिग्री

काठमाडौं । नेपाली सीमा अति’क्र’मण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछी अहिले देशभर

उर्लाबारीकी मेचुलाई जिताउन अभियान

उर्लाबारी । चर्चित गायन प्रतियोगिता द भ्वाईस अफ नेपाल सिजन दुईको उत्कृष्ठ १२

पूर्वाञ्चल गट ट्यालेन्ट : धनकुटाबाट तेश्रो चरणमा ४० प्रतियोगी छनौट

धनकुटा खबर, कार्तिक २४ । टि’न्स क्रियु डान्स सेन्टर धनकुटाको आयोजनामा हुँदै गरेको

धनकुटा सिनेमाहलमा पनि सूरु भयो चलचित्र ‘जीवन काँडा कि फूल’

विकास घिमिरे, धनकुटा २२ कार्तिक । साहित्यकार झमककुमारी घिमिरकोे मदन पुरस्कार प्राप्त गर्न