fbpx

हाँ’स्य टेलि सि’रियल ‘स’क्किगोनी’ ! य’स्तो छ आठौं भाग – हेर्नुहोस् भिडियोमा


काठमान्डौ । मिडिया हवकै प्रस्तुतिमा नयाँ कथावस्तु, नयाँशैली र नयाँ कलाकारका साथ ‘भद्रगोल’ प्रसारणमा आयो तर नयाँ ‘भ’द्रगोल’लाई दर्शकले मन पराएनन् र पहिलाकै टीम ‘भ’द्रगोल’मा आउन पर्यो भन्दै दर्शकले माग राखेपछि पुराना ‘भ’द्रगोल’का टीमले नयाँ हाँ’स्य टेलिशृंखला ल्याएका हुन् ।

 

यसअघि भ’द्रगोललाई दिपक आर्चायले निर्देशन गरेका थिए भने स’क्किगोनी पनि दिपक आर्चायले नै निर्देशन गर्नेछन्। टेलिशृंखलामा पहिलाकै भद्रगोलका कलाकारहरु कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (क्रकोज), सागर लम्साल (बले), र’क्षा श्रेष्ठ, दिपक आर्चाय, शंकर आर्चाय, लगायत कलाकारको अभिनय रहने छ ।

यस्तै भ’द्रगोलका सुरुवातका इपिसोडमा देखिएका कलाकारहरुपनि अबको नयाँ शृंखलामा देखिएका छन् । शंकर आचार्य ‘वरिष्ठे’ र चिरञ्जिवी पुडासैनी ‘धतुरे’लाई पनि ‘सक्किगोनी’मा देखिने भएको छ। यसअघि यी दुईकलाकार भ’द्रगोलको केहि इपिसोडमा काम गरेपछि आ’न्तरिक कुरा न’मिल्दा टिमभन्दा बा’हिर काम गर्दै आएका थिए।

Pakhribas
प्रतिक्रिया दिनुहोस
हरेक नागरिक बिना बर्दीको सिपाही, मातृभूमिको सु’रक्षा गर्नु हामी सबैको पहिलो कर्तब्य : जिग्री

काठमाडौं । नेपाली सीमा अति’क्र’मण गरी भारतले आफ्नो नयाँ नक्सा बनाएपछी अहिले देशभर

उर्लाबारीकी मेचुलाई जिताउन अभियान

उर्लाबारी । चर्चित गायन प्रतियोगिता द भ्वाईस अफ नेपाल सिजन दुईको उत्कृष्ठ १२

पूर्वाञ्चल गट ट्यालेन्ट : धनकुटाबाट तेश्रो चरणमा ४० प्रतियोगी छनौट

धनकुटा खबर, कार्तिक २४ । टि’न्स क्रियु डान्स सेन्टर धनकुटाको आयोजनामा हुँदै गरेको

धनकुटा सिनेमाहलमा पनि सूरु भयो चलचित्र ‘जीवन काँडा कि फूल’

विकास घिमिरे, धनकुटा २२ कार्तिक । साहित्यकार झमककुमारी घिमिरकोे मदन पुरस्कार प्राप्त गर्न